"मृगौला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २०:
 
}}
'''मृगौला''' मानव शरीरको एक अभिन्न अङ्ग हो। यो अङ्ग सिमीको आकारको हुने गर्दछ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ। प्रत्येक मृगौलामा लाखौँ साना साना छान्ने जालीहरू हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। यो अङ्गले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने,सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।जब मिर्गौलाले यस फिल्टरिंग क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलनसङ्कलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किडनी विफलता (अन्त चरणको किडनी रोग) को परिणाम दिन सक्छ। जब मृगौलाले सामान्य रूपमा काम गर्ने क्षमता ९०%ले गुमाउँछ,तब बिरामी मृगौला रोगको अन्तिम चरणमा पुग्छ। रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नी फेलर अथवा अन्तिम चरणको मृगौला रोग भन्ने गरिन्छ। मृगौलाको रोग सम्बन्धि गरिने अध्धयनलाई <nowiki>[[नेफ्रोलोजि]]</nowiki> भनिन्छ।
 
मृगौला फेल हुने थुप्रै कारणहरू हुन्छन् जस्तैः
पङ्क्ति ५६:
* बान्ता आउनु आदि।
 
माथिका एक वा बढी लक्षणहरू देखा परेमा किडनी समस्याको संकेतसङ्केत हुन सक्छ। यी कुनै पनि लक्षण देखा परेमा,तुरुन्तै डाक्टरलाई सम्पर्क गर्न जरुरि छ।
 
तर अन्त चरण रेनल रोग (मृगौला फेल) पुरानो मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज)को अन्तिन चरण हो र यो जेन्दगीभर निको हेदैन।यस्तो समयमा बिरामीसंग केबल दुईवटा मात्रै बिकल्प हुन्छ।
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित