"गुरुत्वाकर्षण बल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
दुई वा सो भन्दा बढी [[आकाशिय पिण्ड]]हरुमाहरूमा एक अर्काबिच उत्पन्न हुने आकर्षण [[बल]]लाई गुरुत्वाकर्षण बल भनिन्छ । उदाहरणका लागि [[पृथ्वी]] र [[चन्द्रमा]] बिच गुरुत्वाकर्षण बल उत्पन्न हुने भएकाले चन्द्रमा पृथ्वीबाट फुत्केर जान पाउँदैन ।
 
[[ब्रह्माण्ड]]मा भएका हरेक [[तारा]], [[ग्रह]], [[उपग्रह]], [[शिशु ग्रह]] लगायत सबैमा गुरुत्वाकर्षण बल उत्पन्न भएको हुन्छ । त्यै भएर हाम्रो [[सौर्यमण्डल]]मा [[सूर्य]]को गुरुत्वाकर्षण बलका कारण ग्रहहरुलेग्रहहरूले सूर्यलाई परिक्रमा गर्छ्न् ।
 
गुरुत्वाकर्षण बल सम्बन्धी प्रशिद्ध बैज्ञानिक [[आइज्याक न्युटन|आइज्याक न्यूटन]]ले [[न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम|गुरुत्वाकर्षणको नियम]] प्रतिपादन गरेका छ्न् ।
पङ्क्ति ९:
m1=पहिलो वस्तु को पिण्ड
m2=दोस्रो वस्तु को पिण्ड
d2=तिनीहरुकोतिनीहरूको दुरी (square)
G=gravitational constant (6.67×10^-11)
 
[[आइज्याक न्युटन|न्युटन]]ले पता लगाको यो नियम [[ब्रह्माण्ड]]मा जुनै वस्तु मा पनि लागू हुन्छ । गुरूत्वाकर्षण बल अरु कुनै चिजबाट असर हुंदैन । यो बल ले वस्तु हरुलाईहरूलाई आफू तिर तान्ने गर्छ । [[अल्वर्ट आइन्स्टाइन|अल्बर्ट आइन्सटाईन]]ले यस बललाई अर्कै मानेका छन् । उनको अनुसार यो बल होईन अर्कै चिज हो । [[माइकल फराडे|माईकल फराडे]]ले गुरुत्व बलले कसरी काम गर्छ भन्ने नियम बनाएका थिए । उनका अनुसार यो बल एक ठाउँबाट अर्को ठाउँमा फिल्ड बनाएर जाने गर्छ तर आज पनि यो बल कसरी उत्पन्न हुन्छ भन्ने रहस्यमयी नै छ । पृथ्वीको गुरुत्वाकर्षण बल ९.८ न्युटन हो ।
 
गुरुत्व बल प्रकृति को चार बल मध्य निकै कम्जोर बल हो । यस बल को फोर्स लाई एक ठाँउबाट अर्को ठाँउ मा ग्रविटोन (graviton) नामक पदार्थले पठाउन सहयोग गर्छ । यस बल ब्रह्माण्ड को सबै बस्तु मा लागु हुने गर्छ ।यो बलकै कारण दुई बस्तु एक आपस आकर्षित हुन्छन्।