"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
{{अनुवाद}}
 
'''गुरुङ''' नेपालको मध्यमाञ्चल क्षेत्रका [[जातिगत]] समुह हुन्। गोर्खाली राजा पृथिबी नारायण शाहको 4 जात ([[गुरुङ जाति|गुरुङ]],[[खस]],[[मगर जाति|मगर]] र [[ठकुरी]] हुन ।इनि को सेनाहरू मैधे गुरुङहरू अन्यतम हुन। इनिहरुलेइनिहरूले लिम्बुवनी सेना लाई रन भुमी मा धुलो चताको ईतिहास छ। गुरुङहरू मुख्यत: [[गण्डकी अञ्चल|गण्डकी]] अञ्चलमा बसोबास गर्दछन्, खासगरि [[लमजुङ जिल्ला|लमजुङ]], [[कास्की जिल्ला|कास्की]], [[तनहुँ जिल्ला|तनहुँ]], [[गोर्खाली|गोर्खा]], [[पर्वत जिल्ला|पर्वत]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]] र [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] हिमशृङ्खला आसपास [[मनाङ जिल्ला|मनाङ]] जिल्लाहरूमा। कोही [[बागलुङ]], [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] र [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] जिल्लाहरूमा र [[माच्छापुच्छ्रे]] आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि [[सिक्किम]] र [[भुटान]]मा समेत बसेको अनुमान गरिन्छ।
 
[[सन् २००१|२००१]]को तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्।
पङ्क्ति ३०:
पच्युले गोठ र खर्कको रक्षाको लागि पूजागर्ने हो। जुन बेला हामी पशुपालन युगमा थियौं। क्ल्हेप्रीले गर्ने सिल्दोनाल्दो पूजाले कृषियुगमा प्रवेश गरेको जनाउँछ। पच्यु क्ल्हेप्री संस्कार जातीय कर्ममा आधारित छ। मृतात्मलाई पुर्ख्यौंलीको लोकमा लीन गराउने। लमधर्म भने सांसारिक मायाजालबाट व्यक्तिलाई निर्वाण नजिकपुर्‍याउने रहेको छ। मनाङबाट सन् ५०० तिर केही तमुहरू अन्नपूर्ण हिमश्रृखलाको दक्षिणी भेग (क्होलसोँप्रे ट्हो)मा एकताबद्ध भएर बसे। खेती किसानयोग्य रमणीय स्थान देखेपछि फेरि पनि मनाङ र मुस्ताङबाट अरु तमुहरू आए। त्यहाँ चिमी हुइँडुको अर्घौं गरेर उसको मृतात्मलाई तार्न सफल भएपछि मुस्ताङको लिप्रो म्हार्सोबाट आएको क्ल्हेप्रीहरू राजपुरोहित बने। पैतृक रूपले प्राय गरी ल्हेंगे र क्रोम्छे थरबाट पच्यु अनि टु र म्होब्छे थरबाट क्ल्हेब्री हुन्थे।
===धार्मिक ग्रन्थ===
"[[प्येताँ ल्हुताँ]]" गुरुङहरुकोगुरुङहरूको धार्मिक ग्रन्थ भएको मानिन्छ ।
 
तमु जातिको संक्षिप्त ऐतिहासिक झलक
पङ्क्ति ४१:
तमु शास्त्रले कसरी पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहा पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउछ। पछि कोही बसाईं सर्ने क्रममा स गाउ, त्हो गाउ, सि गाउगर्दै दक्षिणको गरम उर्बर गाउ क्रोंमा फिजिए। अनि उत्तरको च्वों गाउमा च्वोंभाषामा धार्मिक क्रियाकलाप बढ्यो भने तमु भाषा बोलिने दक्षिणको क्रोगाउमा कृषिजन्य क्रियाकलाप बढ्यो। यी दुई उत्तरी र दक्षिणी गाउ बीचका अन्य गाउहरूमा यी दुवैको मिश्रित प्रगति भयो। तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन्। तमु जातिको परापूर्खा माङि र खेकुले क्रमश ७ ताल र ९ चुचुरोको प्रतिनिधात्मक संज्ञा दिए जस्तो पनि लाग्दछ। प्रमाणित आधार नभए तापनि प्येताँ ल्हुताँमा वर्णित शुरुको च्वों गाउ परम्परागत कथनसग मिलाएर हेर्दा पश्चिम मंगोलियाको तीन पहाडी श्रृंखला बीच सातवटा ताल रहेको क्षेत्रमा पर्ने अनुमान हुन्छ। त्यसको दक्षिणमा शुरुको क्रोँ गाउँ तिब्बतको उत्तरमा, पश्चिम चीनको सिकियाङ प्रान्तको हो चिएको तुफान नामक क्षेत्रमा पर्ने आभास हुन्छ। ठूला तालहरूलाई मंगोलियामा नूर, पश्चिम चीनमा नोर र तिब्बतमा च्वों भनिन्छ।
 
तमु परम्परामा एक ठाउबाट अर्को ठाउँमा बसाई सर्दा अघिल्लो ठाउको परिवेश जस्तै देखिएमा नया ठाउँलाई पनि पुरानै नाम राखिने चलन थियो। मानिस मरेपछि उसको मृतात्मा पहिले क्‍होकुली म्हर्स्यो नामक तालको पानी मुनी जान्छ भन्ने विश्वासको कुरा तमु शास्त्रले भन्छ। तिब्बतको उत्तरपूर्व, चीनको क्वीन्घाई प्रान्तमा बीचमा टापु भएको अति ठूलो ताल गण्डकी अञ्चल जत्रो क्षेत्रफल भएको कोकोनोर (चिनघाई) पर्दछ। यो पश्चिम मंगोलियाको सातवटा तालमध्येको हारा उसा नुर जस्तै बीचमा टापु भएको ताल छ र यस नजीकका ठाउहरूको नाम आखिरीमा च्वों शब्द जोडिएको छ। जस्तैः लान्चो, लियाङ्चो, कान्चो, सुनचो आदि। ती नामहरू तमु शास्त्रमा वर्णन गरिएको च्वों नामक गाउको शब्दबाटै नामाकरण भएको प्रतीत हुन्छ। त्यस्तै गरी त्यहा देखि दक्षिणतिर स नासा, त्हो नासा, सि नासा र क्रों नासा नामक ठाउहरू क्रमश चीनका प्राप्तहरू क्वीन्घाई, कान्सु, सिचुआन र युनानमा पर्ने हुनसक्छ। चीनको अल्प संख्यक समुदाय मध्येको टु जाति लान चो वरिपरि बस्दछ र नाक्सी जाति सिचुआन र युनान प्रान्तमा बस्दछ। तमुका दुईवटा थरको नाम पनि टु र न्हान्सी भनिन्छ। पहिलो तिब्बतीहरू तिब्बतमा पूर्वी सीमाका क्वीन्घाई, कान्सु, सिचुआन, युनान प्रान्तहरूबाट प्राचीनकालमा प्रवेशिएको हुनु पर्दछ। पछि तिब्बतमा हान जातिका मानिसहरू भित्रिए। सीमान्त क्षेत्रका जातिहरूको निमित्त पूर्वी तिब्बतमा रहेको चाम्डो (छ्याम ट्हो राम्रो गाउ) नै प्रवेश र्‍ार भएको देखिन्छ। चाम्डो नजिककारो नामक ठाउमा प्राचीन मानव बसोबास ४,६०० वर्ष भन्दा पहिले भएको भन्ने कुरा प्रमाणित भैसकेको छ। हानहरूले त्यहा फापर उमारेकोले त्यसलाई खाम भनियो। सम्भवत तेस्रो प्रवेशी समूहको रूपमा म्हिन कुगी (तमु) हरूले त्यहा हानहरूलाई बसाई सराईको पालो दिए। त्यसबेला त्यो ठाउ व्यापक पशुपालन क्षेत्र र महत्वपूर्णमहत्त्वपूर्ण व्यापारिक स्थल पनि भैसकेको हुनसक्छ।
 
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे। त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो। त्यहाबाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ। तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ। ल्होका क्षेत्रमा चेताङ ठाउ नजिकचन्ताङ गोसी भन्ने डाँडा छ। पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो। गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे। उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए। पछि उनलाई नोचन ह्रोँले चिनियो। उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए। उनका सन्तानहरूलाई कोन्म थर भनियो।
पङ्क्ति ७५:
==तमु (गुरुङ)का थर-उपथरहरू==
 
जब तमु उपथरहरुलाईउपथरहरूलाई नामपदको रूपमा प्रयोग गरिन्छ, तब ''मै'' प्रत्यय जोडिन्छ | (जस्तै: काजु = काजुमै) सबै तर ''त्हमै'', शक्ति भाकि खलक)लाई ङेमै वा कुटुम्मै, भनिन्छ ।त्हमैहरु भित्र पर्ने उपथरहरु एक अर्का सँग विवाह गर्न पाउँदैनन् तर ङेमैहरुलेङेमैहरूले पाउँछन् ।
थरहरु:
{{div col|9}}
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित