"गति" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
सा (रोबोट : हिज्जे मिलाउँदै)
भौतिकविज्ञान (''Physics'') अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।
 
प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाटअवस्थाबाटबाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।
 
यस सन्दर्भमा ''गति'' भनेको कुनै वस्तुको त्यो अवस्था हो जुन अवस्थामा वस्तुले आफुलाई स्थानान्तरण गरिरहेको हुन्छ।
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/900374" बाट अनुप्रेषित