"भ्वाङ" का संशोधनहरू बिचको अन्तर

सा →‎सन्दर्भ सामग्रीहरू: clean up, replaced: <references> → {{reflist}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २:
[[File:Blue hole, Lucayan National Park 2.JPG|thumb|लुकायान राष्ट्रिय निकुञ्जमा देखिएको नीलो भ्वाङ]]
 
'''भ्वाङ''' <ref name=ekantipur>[http://www.ekantipur.com/np/2070/8/21/full-story/380272.html#sthash.sSVUMj8k.dpuf रोकिएन भ्वाङ] eKantipur</ref>, '''भवान''' अथवा '''भवाङ''' (अंग्रेजीमाअङ्ग्रेजीमा [[:en:Sink Hole|Sink Hole]]) '''सिङ्क होल''' चून क्षेत्रमा हुने भू-धरातलीय स्वरूप हो।
जमीनको सतहमुनी रहेको चुन पानीसँगको सम्पर्कमा आएपछि पग्लेर यो स्थलरूप बन्दछ।
यस्ता भ्वाङ विभिन्न आकारमा पाइएको भएतापनि धेरैजसो भ्वाङ बाटुलो आकारका पाइन्छन्। भ्वाङ पर्दाको आकार भन्दा विस्तार विस्तार बढ्दै जाने गरेको पाइन्छ। कुनै भ्वाङ खाली टोड्को मात्र हुन्छन् भने कुनै भ्वाङमा पानी भरिएको हुन्छ। <ref name=ekantipur />
"https://ne.wikipedia.org/wiki/भ्वाङ" बाट अनुप्रेषित