"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३५:
गाईबस्तुको घाउ निको पार्न जरा पिंधेर बनाईएको लेदो (Paste) लगाईन्छ। बिच्छि बारुला कमिला र माकुराले टोककेको ठाँउमा पातको रस लगाईन्छ। रुघा खोकीले बच्चाको खासगरी नाक र घाटीमा असर गरेको अवस्थामा पातको स्वरस मह सँग मिसाएर ख्वाइन्छ। यसको जराले बान्ता (Emetic) गराउँछ कब्जियत हटाउँछ र अल्सर (Ulcer)मा जराको लेदो लगाउँदा (Antiseptic)को काम गर्दछ।
 
== बाली संकलनसङ्कलन ==
भृङ्गीराज प्रायजसो गरम हावापानी भएको ठाँउमा पाइन्छ। कूलोको डिल खोला किनार चिस्यानयुक्त जमीन धाप दलदले जमीन र सिंचित खेतबारीमा पाइन्छ। वर्षातको समयमा मकै तथा धानबाली संगै उम्रेको पनि पाइन्छ। यस प्रजातिको राम्रो बृद्धि विकासको लागि खुल्ला प्रकाशको आवश्यक्ता पर्दछ। साधारणतया जेष्ठ देखि कार्तिक सम्ममा भृङ्गीराजको बाली संकलनसङ्कलन गर्नु पर्दछ तर हावापानी र भौगोलिक अवस्था अनुकूल रहेको स्थानमा वर्ष भरी नै पनि बाली गर्न सकिन्छ। बेर्ना सारेको सामान्यतया २ देखि ३ महिना पछि बाली संकलनसङ्कलन योग्य हुन्छ। फलहरू राम्रो सँग पाकेर कालो रंगको देखिन थालेपछि बाली संकलनसङ्कलन योग्य भएको भनी थाहा पाउनु पर्दछ। सम्पूर्ण बोट नै उखेलेर बाली संकलनसङ्कलन गरिन्छ। बोट उखेल्दा पाकेका बीउहरू त्यही नै झारेर छोड्नु पर्दछ जसले गर्दा भृङ्गीराजको प्राकृतिक पुनरुत्पादनमा दिगोपना कायमै रहन मदत पुग्दछ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित