"क्वाँटी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्लाई + यसलाई ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १५:
}}
'''क्वाँटी''' नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । "क्वाँटि" शब्द नेपालभाषाको "क्वाति" शब्दबाट बनेको हो, जस अनुसार "क्वा" को अर्थ तातो र "ति" को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले "क्वाति" वा "क्वाँटि" को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । [[शक्ति]] र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।<ref>{{cite book |last1=Vaidya |first1=Tulasī Rāma |last2=Mānandhara |first2=Triratna |last3=Joshi |first3=Shankar Lal |date=1993 |title=Social History of Nepal |publisher=Anmol Publications |page=148 |isbn=9788170417996}}</ref><ref>{{cite web |url= http://web.comhem.se/~u18515267/AppendixI.htm|title=Kwati |date= |website= Foods of Social and Ritual Significance |accessdate=11 August 2014}}</ref> [[मास]], [[भटमास]], [[मुगी]], ठूलो [[केराउ]], [[मस्याङ]], [[चना]], [[सिमी]], [[टाटे सिमी]] र [[बोडी]]को मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक [[श्रावण शुक्ल पूर्णिमा]] अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो ।<ref>{{cite news |author=<!--Staff writer(s); no by-line.--> |title=Janai Purnima festival today |url=http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=5016&cat_id=14 |newspaper=The Rising Nepal |location=Kathmandu |date=16 August 2008 |accessdate=8 August 2014}}</ref><ref>{{cite news |author=<!--Staff writer(s); no by-line.--> |title=Janai Purnima‚ festival of sacred thread‚ today |url=http://www.thehimalayantimes.com/fullNews.php?headline=Janai+Purnima%26sbquo%3B+festival+of+sacred+thread%26sbquo%3B+today&NewsID=341881 |newspaper=The Himalayan Times |location=Kathmandu |date=2 August 2012 |accessdate=8 August 2014}}</ref> हिन्दू
==यसका फाइदाहरू==
|