"भारतीय संसद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लोकतंत्र +लोकतन्त्र)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २९:
}}
[[file:New Delhi government block 03-2016 img3.jpg|right|thumb|250px|संसद भवन]]
'''संसद''' (पार्लियामाट) [[भारत]]को सर्वोच्‍च विधायी निकाय हो। भारतीय संसदमा [[राष्‍ट्रपति]] तथा दुई सदन - [[लोक सभा|लोकसभा]] (प्रत्यक्ष मतद्वारा चुनिएका प्रतिनिधिहरूको सदन) एवं [[राज्यसभा]] (राज्‍यहरूका प्रतिनिधिहरूद्वारा चुनिएका व्यक्तिहरूको सदन) पर्छन्। राष्‍ट्रपतिसित संसदका दुइटै अथवा बाट कुनै पनि सदनलाई आव्हान गर्न वा स्‍थगित गर्न अथवा लोकसभालाई भंग गर्ने शक्ति हुन्छ। भारतीय संसदको संचालनसञ्चालन '[[संसद भवन]]'मा हुन्छ। जो कि [[नयाँ दिल्ली]]मा स्थित छ।
 
लोक सभामा राष्ट्रको जनता द्वारा चुनिएका प्रतिनिधि हुन्छन् जसको अधिकतम संख्या ५५२ छ। राज्य सभा एउटा स्थायी सदन हो जसको सदस्य संख्या २५० हुन्छ। राज्या सभाका सदस्यहरूको निर्वाचन / मनोनयन ६ वर्षका लागि हुन्छ। जसका १/३ सदस्य प्रत्येक २ वर्षमा सेवानिवृत्त हुन्छन्।
"https://ne.wikipedia.org/wiki/भारतीय_संसद" बाट अनुप्रेषित