"क्यान्सर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १४:
}}
 
'''[https://www.nepalihealthmedia.com/news2nepal/स्तन-क्यान्सरका-लक्षणहरु/ क्यान्सर]''' (चिकित्सकीय पद: [[घातक]] [[निओप्लाज्म|नियोप्लास्म]]) [[रोग|रोगहरू]]को एक वर्ग हो जसमा [[कोशिका (जीव विज्ञान)|कोशिकाहरू]]को एक समूहको ''अनियन्त्रित वृद्धि'' (सामान्य सीमा भन्दा अधिक [[कोशिका विभाजन|विभाजन]]), ''रोग आक्रमण'' (आस-पासको उतकहरूको विनाश आक्रमण) र कहिलेकाँही ''[[मेटास्टेसिस]]'' (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ)को रूपमा देखिन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमानियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ ।
 
==यसका लक्षणहरु==
पङ्क्ति २३:
 
* ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको सङ्केत हो । नियमितरुपमानियमितरूपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।
 
* दुब्लाउँदै जानु वा वजन कम हुनु
पङ्क्ति २९:
 
* थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाईगर्नेहरूलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।
 
* तनाव
"https://ne.wikipedia.org/wiki/क्यान्सर" बाट अनुप्रेषित