"कोयम्बटोर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५८:
'''कोयम्बटोर''', '''कोयम्बतुर''', '''कोयम्बटुर''' वा '''कोवाई''' {{IPA-ta|koːʋəj|}}को नामले प्रसिद्ध, [[तमिलनाडु]] राज्यको एक सहर हो । [[कर्नाटक]] र [[तमिलनाडु]] राज्यको सिमानामा अवस्थित यो सहर मुख्य रूपले एउटा उद्योगिक नगरी हो । यो सहर सम्पूर्ण भारतसँग रेलवे, राजमार्ग र वायु मार्गले व्यवस्थित तरिकाले जोडिएको छ ।
 
कोयम्बटोर एउटा महत्वपूर्णमहत्त्वपूर्ण उद्योगिक सहर हो । [[दक्षिण भारत]]को म्यानचेस्टरको नामले प्रसिद्ध कोयम्बटोर एक प्रमुख कपडा उत्पादनको केन्द्र हो । [[नीलगिरी हिमाल]]को तराईमा अवस्थित यो सहर पुरै वर्ष अनुकुलित मौसमको महसुस गराउने गर्दछ । दक्षिणदेखि नीलगिरीको यात्रा गर्न आएका पर्यटकहरूले कोयम्बटोर सहरलाई आधार शिविर जस्तै प्रयोग गर्ने गर्छ । कपडा उत्पादन कारखानाहरू वाहेक यहाँ कयौं पर्यटकीय स्थलहरू छन् जहाँ भ्रमण गर्न आएका पर्यटकहरू घुम्न सक्छन् । यहाँ रहेका जैविक उद्यान, कृषि विश्‍वविद्यालय सङ्ग्रहालय र भिओसी पार्क विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने गर्छ । कोयम्बटोरमा धेरै हिन्दू मन्दिरहरू छन् जसले यस सहरको महत्वलाईमहत्त्वलाई थप गर्ने गर्छ । [[भारत]]को प्रधानमन्त्री [[नरेन्द्र मोदी]]को भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ ।<ref>http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html</ref><ref name="Smart">{{cite web|url=http://www.smartcitieschallenge.in/city/coimbatore|title=Smart city challenge, Coimbatore|publisher=Government of India|access-date=15 December 2015}}</ref>
 
==उत्पति==
"https://ne.wikipedia.org/wiki/कोयम्बटोर" बाट अनुप्रेषित