"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: संगठन → सङ्गठन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १०:
प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचना जस्तै किताब, पर्चा, लेख, शोधपत्र; नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना; शब्द सहित वा शब्द रहित सांगीतिक रचना; श्रव्य दृश्य रचना; आर्किटेक्चरल डिजाइन; चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना; फोटोजन्य रचना; प्रयोगात्मक कला सम्बन्धी रचना; उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना; कम्प्युटर प्रोग्राम; लगायतका रचनालाई बौद्धिक सम्पत्ति भनिएको छ। <ref>{{cite web |url=http://www.lawcommission.gov.np/documents/2015/08/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B2%E0%A4%BF%E0%A4%AA%E0%A4%BF-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AB%E0%A5%AF.pdf |title=प्रतिलिपी अधिकार ऐन २०५९ |author=<!--Not stated--> |date= |website= |publisher=नेपाल कानून आयोग |access-date= |quote=}}</ref>
 
नेपाल सरकारले २०७३ फागुनमा बौद्धिक सम्पत्तिमा ७ वटा क्षेत्र थपेको छ। जस अनुसार भौगोलिक संकेतसङ्केत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक स्रोत थप भएका छन्। यस अघि प्रतिलिपि, ट्रेडमार्क, डिजाइन र पेटेन्ट गरी ४ क्षेत्र मात्र समेटिएका थिए। <ref>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website= |publisher= |access-date=31 August 2018 |quote=}}</ref>
 
नेपाल विश्व बौद्धिक सम्पत्ति सङ्गठन ([[w:en:WIPO|WIPO]]) को सदस्य राष्ट्र हो। नेपालमा यो मामिला हेर्ने निकाय नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हो जुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको छ।