"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[File:Rastrabank.JPG|thumb|350px|नेपालको केन्द्रिय बैंककोबैङ्कको भवन]]
 
'''केन्द्रीय बैंकबैङ्क''' देशको सबैभन्दा ठूलो बैंकबैङ्क हुन्छ जसले निजी र सरकारी बैंककोबैङ्कको निरीक्षण गर्दछ । केन्द्रीय बैंकलेबैङ्कले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैंकलेबैङ्कले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैंकलेबैङ्कले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैंकलेबैङ्कले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैंकलाईबैङ्कलाई दिने दिशा निर्देशहरू तय गर्ने काम केन्द्रीय बैंककोबैङ्कको हुन्छ । यो बैंककोबैङ्कको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् , जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।
==इतिहास ==
२० अौं शताब्दीको सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रिय बैंककाबैङ्कका कार्यहरु स्पस्ट रूपमा परिभासित भै सकेका थिएनन् । वास्तवमा केन्द्रिय बैंककोबैङ्कको भूमिका योजनाबद्द र सुबिचारितसुविचारित ढङ्गले परिभासित र विकास भएको पनि होइन । अाबश्यकता र अनुभवको आधारमा केन्द्रिय बैंककोबैङ्कको अबधारणाले क्रमिक रूपमा आकार ग्रहण गर्दै गएको देखिन्छ । नोट निस्कासन गर्ने र सरकारी कारोबार गर्ने एकलौटी अधिकार पाएका वाणिज्य बैंकहरुबैङ्कहरु नै पछि गएर केन्द्रिय बैंककोबैङ्कको रूपमा रुपान्तरित हुन पुगेको देखिन्छ । त्यस बखत त्यस्ता बैंकहरुबैङ्कहरु लाई केन्द्रिय बैंकबैङ्क नभनी नोट जारी गर्दा जमानत राख्नुपर्ने र माग भएका बखत त्यस्ता नोटहरुकोनोटहरूको भुक्तानी सुन चाँदी या दुबैको रूपमा दिने सरकारले जारी गरेका निर्देशनहरु पालना गर्ने कार्य ति बैंकहरुलेबैङ्कहरूले गर्ने गर्दथे । सरकारले ति बैंकहरुलाईबैङ्कहरूलाई आवश्यकता बमोजिम अरु यस्तै प्रकृतिका जिम्मेवारीहरु थप्दै गए । अन्ततागत्वा त्यस्ता बैंकहरुबैङ्कहरु केन्द्रिय बैंककोबैङ्कको रूपमा स्थापित हुँदै गए र केन्द्रिय बैंकलेबैङ्कले गर्ने कार्यहरु पनि स्तरीकरण हुँदै गयो ।
 
स्वीडेनको बैंकबैङ्क अफ स्वीडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैंकबैङ्क भएता पनि बेलायतको बैंकबैङ्क अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैंककोबैङ्कको रूपमा लिईन्छ । बैंकबैङ्क अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैंकलाईबैङ्कलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन् १८३३ मा पारीत ऐनले उक्त बैंकलेबैङ्कले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैंकबैङ्क हुन पुग्यो ।
 
स्वीडेनको रिस्क बैंकबैङ्क अफ स्वीडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैंकलेबैङ्कले सन् १८९७ मा मात्र पाएको थियो । त्यसै गरी बैंकबैङ्क अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो पछि गएर [[नेपोलियन बोनापार्ट ]] ले यो बैंकलाईबैङ्कलाई केन्द्रिय बैंककोबैङ्कको रूपमा पूर्णता दिएका थिए ।
 
विभिन्न मुलुकका सरकारहरुलेसरकारहरूले यात कार्यरत वाणिज्य बैंकहरुबैङ्कहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका बिशेषविशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैंककोबैङ्कको रूपमा रुपान्तरण गरे या त यस्ता बिशेषविशेष कार्य गर्ने गरी बिशेषविशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैंकबैङ्क स्थापना गरे ।
 
=='''<big>केन्द्रीय बैंककाबैङ्कका कार्यहरु</big>''' ==
*नोट निस्कासन
*सरकारको बैंकबैङ्क वा प्रमुख सल्लाहकार
*बैङ्कहरूको बैङ्क
*बैंकहरुको बैंक
*बिदेशी बिनिमय नियन्त्रण
*बैँकिङ प्रथाको विकास
पङ्क्ति २१:
*अन्तिम त्रृणदाता
*सरकारी कोषको संरछक
केन्द्रीय बैंकलेबैङ्कले गर्न नहुने कार्यहरु:-
*कुनै कर्जा प्रदान गर्ने,कुनै पनि किसिमको निक्षेप राख्ने वा कुनै किसिमको आर्थिक उपहार दिने,
*कुनै वाणिज्य बैंकबैङ्क, वित्तीय संस्था,सार्वजनिक संस्थान वा कम्पनीको शेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारीक,कृषि,औधोगिक वा अन्य संस्थामा स्वामित्वसम्बन्धी अधिकार प्राप्त गर्ने,
*कुनै किसिमको व्यापार गर्ने, वा
*खरिद गरेर,भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथी अधिकार प्राप्त गर्ने।
तर आफ्नो कारोबार र व्यवस्था सन्चालन गर्न वा आफ्नो उधेश्य पुरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैंकलेबैङ्कले प्राप्त गर्न सक्नेछ ।
माथी जुनसुकै कुरा लेखिएको भए तापनि बैंकलेबैङ्कले देहायका काम गर्न सक्नेछ :-
 
(क) बैंककोबैङ्कको आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कामकारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूंजीको दस प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने ।
 
(ख) बैंकलेबैङ्कले आफ्ना कर्मचारीलाइ कर्जा प्रदान गर्ने ।
 
==सन्दर्भ सामग्री==
पङ्क्ति ३९:
==बाह्य सूत्र==
{{ठुटो}}
[[श्रेणी:बैंकहरूबैङ्कहरू]]