"बोझो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २४:
बोझोको खेती यसको काण्डबाट ओसिलो जमीनमा गरिन्छ। नतिशितोष्ण वा केही न्यानो जलवायु तथा प्रशस्त मल , घाम र दलदल परिस्थिति यसलाई अति उपयोगी हुन्छ।
 
यो जडीबुटी वाली रोपिएको एक वर्षपछि नै संकलनसङ्कलन गर्न सकिन्छ। हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलनसङ्कलन गरिन्छ। संकलनसङ्कलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ। यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ। प्रत्येक एक एकड जमीनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ। यसरी संकलनसङ्कलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ। राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौँलमा कम हुन्छ। सुकेको काण्ड बोरामा कसेर ओभानो गोदाममा राखिन्छ।
 
आयुर्वेदिय पद्धतिअनुसार यस जडीबुटीको काण्ड ग्रन्थी , बाथ , ज्वरो , शुल , कफदोष इत्यादिमा प्रयोग गरिन्छ। यसले भोग जगाउँछ , कण्ठ रोगलाई हित गर्दछ।
"https://ne.wikipedia.org/wiki/बोझो" बाट अनुप्रेषित