"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ४९:
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पिपुल्स पार्टी]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथ ग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनसङ्गठन|दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
==प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)==