"कृपाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
'''कृपाचार्य''' [[कौरव]]हरू र [[पाण्डव]]हरूका गुरू थिए। सात चिरंजीविहरूमा ती पनि एक छन्।
 
कृपाचार्य महर्षि गौतम शरद्वान्‌का पुत्र। शरद्वानको तपस्या भंग गर्नका लागि इन्द्रले जानपदी नामक एक देवकन्या पठाइदिए , जसका गर्भदेखि दुइ यमज दाजु बहिनीको जन्म भयो। पिता-माता दुइटैलाई जंगलमा छोडिदिए जहाँ महाराज शन्तनुले यिनीहरुलाईयिनीहरूलाई देखे र कृपा गरेर दुइटैलाई पालन पोषण गरे जसदेखि यिनको नाम कृप तथा कृपी भयो। यिनको बहिनी कृपीको विवाह द्रोणाचार्यसंग भयो र तिनको पुत्र अश्वत्थामा भए। आफ्नो पिताका झैं सदृश कृपाचार्य पनि परम धनुर्धर भए। कुरुक्षेत्रका युद्धमा यी कौरवहरूका साथ थिए र तिनको नष्ट हुनमा पाण्डवहरूका नजिकआए। पछि यिनले परीक्षितलाई अस्त्रविद्या सिखाए। भागवतका अनुसार सावर्णि मनुका समय कृपाचार्यको गणना सप्तर्षिहरूमा हुन्थ्यो।
 
==जन्मको कथा==
"https://ne.wikipedia.org/wiki/कृपाचार्य" बाट अनुप्रेषित