"बिसु पर्व" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १७:
 
==विभिन्न स्थानमा विशुपर्व==
विशुपर्वलाई प्राय हिन्दू धर्म मान्नेहरूको वस्ति भएको प्रत्यक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत [[भारत]]को कतिपय ठाउँहरूमा यो पर्वलाई '''वैसाखी''' अथवा '''बैशाखी'''को नामले चिनिन्छ । बैशाखीको दिनमा [[गङ्गा नदी|गंगा]] स्नानको ठुलो महत्त्व छ । भारतको [[हरिद्वार]]मा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा स्नानार्थीहरू गंगास्नानगङ्गास्नान गर्नको लागि आउने गर्दछन् । बिशुपर्वलाई कतिपय ठाउँमा विशुसक्रान्ती पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, बिशु पुज्ने दिन पनि भनिन्छ । भारतको [[आसाम]] राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाईन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिशु पूजा गर्दछन् । नयाँवर्षको उपलक्षमा प्रत्यक ठाउँमा विशु पर्वको राती [[गल्लौडी]]को जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।
 
"https://ne.wikipedia.org/wiki/बिसु_पर्व" बाट अनुप्रेषित