"कुम्भ मेला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
==कुम्भ मेला एक परिचय==
 
<br>कुम्भ मेलालाई [[हिन्दू धर्म|हिन्दु]] धर्मावलम्बीहरूको एक महान स्नान [[पर्व]]को रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरुलेशास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन । ति ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३-३ बर्षकोवर्षको अंतरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ । ति स्थानहरू निम्न प्रकार रहेका छन् ।
 
<ref>कुम्भ स्थान</ref></br>
पङ्क्ति ११:
<br>[[चतराधाम]] ([[बराहक्षेत्र]],[[सुनसरी जिल्ला|सुनसरी]] [[नेपाल]])</br>
 
<br>यो मेला एक स्थानमा प्रत्यक १२ बर्षमावर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । <ref>गरुड पुराण</ref> कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागि स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन् ।</br>
 
भारतका ४ कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई [[महाकुम्भ]] भनिन्छ । यो वि.स. २०६९ मा परेको थियो । यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो । आगामी १४४ बर्षमावर्षमा यस्तै योग पर्ने छ ।
 
==महत्त्व==
"https://ne.wikipedia.org/wiki/कुम्भ_मेला" बाट अनुप्रेषित