"कुबेर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
[[वाल्मीकीय रामायण|रामायणमा]] '''कुबेरले''' भगवान [[शिव|शंकरलाई]] खुशी पार्न हिमालय पर्वतमा तपस्या गरे । ध्यानको अन्तरालमा शिव र पार्वती देखा परे। कुबेरले अति सात्विक भाव मा [[पार्वती|पार्वतीलाई]] बाया आँखाले हेरे। पार्वतीको दिव्य तेजको कारणले उनको त्यो आँखा भष्म भएर पहेंलो भयो। कुबेर त्यहाँबाट उठी अर्को ठाउँमा गए। उनले घोर तपस्या गरे कुबेरसँग प्रसन्न हुँदै शिवले भने - 'तिमी ले तपस्या गरेर मलाई जित्यौ जित्नुभयो। तिम्रो एक आँखा पार्वतीको तेजले नष्ट भएको थियो , त्यसैले तिमी एकाक्षीपिंगल कहलिनेछौ।
 
कुबेरले [[रावण]]का अत्याचारहरूका बारेमा थाहा पाएर उनको एक दूतलाई रावणसमक्ष पठाए। दूतले रावणलाई "अधर्म क्रुर कार्य त्याग्न र रावणले नन्दनवनको विनाश गरेको कारणले सबै देवताहरू उनका शत्रु भएका छन्।" कुबेरले दिएका सन्देश दिए । रावण अत्यन्त क्रोधित भयो र आफ्नो खड्गले ती दूतलाई काटेर राक्षसहरूलाई खान दियो। कुबेरलाई यी सबै कुरा थाहा पाउँदा साह्रै नराम्रो लाग्यो। रावण र राक्षसहरूले कुबेर र यक्षहरुसँगयक्षहरूसँग लडे। यक्षहरूले बलले लड्थे भने राक्षसहरु मायाबाट लड्थे , त्यसकारण पनि राक्षसहरु विजयी भए। रावणले मायाबाट अनेक रूप धारण गरे र कुबेरको शीरमा प्रहार गरे र उनलाई घाइते बनाए र जबरजस्ती उनको पुष्पक विमान लिए ।
 
विश्वश्रवाका दुई पत्नीहरू थिए। पुत्रहरुमापुरत्रहरूमा कुबेर जेठा छोरा थिए। [[रावण]], [[कुम्भकर्ण]] र [[विभीषण|विभीषणका]] सौतेनी भाइहरू थिए। उनीहरुलेउनीहरूले आफ्नो आमाको प्रेरणाबाट कुबेरको पुष्पक विमान लिए र [[लंका]] पुरीबाट सबै सम्पत्ति लुट्यो। कुबेर आफ्नो हजुरबाकहाँ गए। उनको प्रेरणाबाट कुबेरले शिवको पूजा आराधना गरे। फलस्वरूप, उनले 'धनपाल'को पदवी, पत्नी र पुत्र प्राप्त गरे । गौतमीको किनारमा रहेको स्थान धनदतीर्थ नामले प्रख्यात छ। <ref>{{Cite web|url=https://bharatdiscovery.org/india/%E0%A4%95%E0%A5%81%E0%A4%AC%E0%A5%87%E0%A4%B0|title=कुबेर - भारतकोश, ज्ञान का हिन्दी महासागर|website=bharatdiscovery.org|accessdate=2019-09-23}}</ref>
 
== सन्दर्भ सूची ==
"https://ne.wikipedia.org/wiki/कुबेर" बाट अनुप्रेषित