"बाइबल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अगाडी +अगाडि)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ८:
वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ जो 66 पुस्तक हो। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, यो परमेश्वर द्वारा दिएको थियो। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।
 
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरूको संग्रहसङ्ग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा येशू को जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरू छन् । नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन् ।
 
यसमा परमेश्वर को गुनगान भएका भजनहरू छन् । यसमा भविष्यवाणी किताबहरू छन्, जसमा परमेश्वर आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरू छन् ।
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित