"किशोरावस्था" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस्: युवाहरूको १० प्रश्नका जवाफहरू
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''किशोरावस्था''' ल्याटिन बहसको Adolescere शब्दबाट [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषामा Adolescence शब्द आयको हो जसको अर्थ हुन्छ - To grow or to grow to maturity । अर्थात् परिपक हनु । यो बल्याबस्ताबाट प्रौढतातिर लम्कने आबस्था हो । यो अवस्था भनेको [[बाल्यावस्था]] र [[यौवनावस्था]]को बीचको आबस्था हो । यो अवस्था शाररिक, मानसिक, संबेगात्मक तिब्र परिबर्तनको अवस्था हो । यो अवस्थालाई teenage पनि भानिन्छ ।
 
बालक र बालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउँछ | शारीरिक स्वरूपमा नै परिवर्तन देखिने यो उमेरलाई किशोरअवस्था भनिन्छ | किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था हो । यसै बेलामा किशोर तथा किशोरीहरुकोकिशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास हुन्छ र उनीहरू परिपक्व हुने गर्दछन् । यी परिवर्तनहरुमापरिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन एकदमै प्रमुख हुन्छन् । 
 
==किशोरावस्था तहहरु ==
पङ्क्ति १२:
 
== किशोरावस्था र शारीरिक परिवर्तन ==
'''केटाहरुमाकेटाहरूमा हुने परिवर्तन '''
* हलक्क बढ्नु र काँध चौडा हुनु हलक्क बढ्नु र
* दाह्री जुगा आउनु,
पङ्क्ति २४:
* लिङ उत्तेजित हुने क्रम बढ्नु,
* स्वप्नदोष हुनु आदि |
'''केटीहरुमाकेटीहरूमा हुने परिवर्तन…'''
* पुठ्ठो चौडा हुनु
* तिघ्रा सोली आकारको हुनु
पङ्क्ति ५३:
* लक्ष्यहरु परिवर्तन भइरहनु ।
* दिवास्वप्न देख्नु र बढी कल्पनाशील हुनु अर्थात काल्पनिक तथा असम्भव कुरा सोच्नु ।
* आफ्नै मूल्य तथा मान्यताहरुकोमान्यताहरूको विकास सुरु गर्नु ।
* आफ्ना समस्यालाई बढाइचढाइ गर्नु, कसैले बुझदैन भन्ने सोचाइ हुनु ।
 
"https://ne.wikipedia.org/wiki/किशोरावस्था" बाट अनुप्रेषित