"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ४७:
'''प्रतिनिधि सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]द्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[बानेश्वर, काठमाडौँ|वानेश्वर]], [[काठमाडौँ]]मा हुन्छ।
 
प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।<ref>{{cite news|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|last1=Kafle|first1=Narayn|date=5 September 2017|work=Gorkhapatra|accessdate=6 September 2017|publisher=Gorkhapatra Sansthan}}</ref> प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल संघीयसङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।
 
वर्तमान प्रतिनिधि सभा [[प्रतिनिधिसभा निर्वाचन, २०७४|वि.सं. २०७४ मा निर्वाचित]] भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७४ फागुन २१ मा बसेको थियो।
पङ्क्ति ६२:
वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।
== सदस्यता ==
सदनको संरचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधिसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।<ref>{{Cite web|url=http://www.lawcommission.gov.np/np/archives/1412|title=भाग ८ संघीयसङ्घीय व्यवस्थापिका, धारा ८७ सदस्यका लागि योग्यता|last=|first=|date=|website=नेपाल कानुन आयोग|publisher=|accessdate=23 June 2020}}</ref>
 
* देहायको योग्यता भएको व्यक्ति संघीयसङ्घीय संसदको सदस्य हुन योग्य हुनेछः
** नेपालको नागरिक,
** पच्चीस वर्ष उमेर पूरा भएको,
** नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
** कुनै संघीयसङ्घीय कानुनले अयोग्य नभएको, र
** कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
 
* कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
* निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम संघीयसङ्घीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा संघीयसङ्घीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।
 
== सदस्यको स्थानको रिक्तता ==
देहायको कुनै अवस्थामा संघीयसङ्घीय संसदको सदस्यको स्थान रिक्त हुनेछः<ref>{{Cite web|url=http://www.lawcommission.gov.np/np/archives/1412|title=भाग ८ संघीयसङ्घीय व्यवस्थापिका, धारा ८९ स्थानको रिक्तता|last=|first=|date=|website=नेपाल कानुन आयोग|publisher=|accessdate=23 June 2020}}</ref>
 
* निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
पङ्क्ति ८१:
* प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
* निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
* जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीयसङ्घीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
* निजको मृत्यु भएमा।