"पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
==इतिहास==
विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ।
यस समयमा सुमेरियन र [[मेसोपोटामिया|मेसोपोटामियन]]हरुले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर संग्रहसङ्ग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। <ref name="IPA"> {{cite book |last=अधिकारी |first=इन्द्रप्रसाद |date= |title=पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन |url= |location= |publisher=साझा प्रकाशन,पुल्चोक |page= |isbn= |accessdate= }}</ref>
 
== पुस्तकालयका प्रकारहरू==
===राष्ट्रिय सरकारी पुस्तकालय===
===शैक्षिक संस्थाका पुस्तकालय===
===संघसङ्घ संस्थाका पुस्तकालय===
===सार्वजनिक वा सामुदायिक पुस्तकालय===
===विशेष पुस्तकालय===
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/899532" बाट अनुप्रेषित