"औद्योगिक क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २९:
-औपनिवेशिक एकाधिकार
 
-ब्रिटिस वैज्ञानिकहरुकोवैज्ञानिकहरूको योगदान
 
-कुशल कालीगढ र सस्ता मजदुरको उपल्बधता
 
-ठुला युद्दहरुकोयुद्दहरूको असर
 
-कृषि क्रान्ति
 
[[पश्चिमी मुलुक]]हरुमाहरूमा औद्योगिक क्रान्ति १८औं शताब्दीमा भयो । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पुँजी परिचालनका लागि [[बैंकबैङ्क]], [[स्टक मार्केट]]को सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ । एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । [[बेलायत]]भित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो । सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो ।
 
== औद्योगिक क्रान्तीका प्रभाव ==
[[File:Maquina vapor Watt ETSIIM.jpg|thumb|A Watt steam engine. James Watt transformed the steam engine from a reciprocating motion that was used for pumping to a rotating motion suited to industrial applications. Watt and others significantly improved the efficiency of the [[वाष्प इन्जिन]]]]बाफको शक्ति ([[स्टिम इन्जिन]]) आविष्कार, कारखाना (फ्याक्ट्री) विकास, [[रेल यातायात|रेल]]को सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रुप फेरियो । लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बेलायतले सन् १७६० देखि १८५० को अवधिमा आर्थिक उन्नति, प्रविधिमा आधुनिकीकरण, खुला र प्रतिस्पर्धात्मक व्यवसाय जस्ता महत्वपूर्णमहत्त्वपूर्ण कार्य गर्न सफल भएको बताउँछन् ।
 
=== आर्थिक परिणाम ===
पङ्क्ति ६३:
 
== आलोचना ==
औद्योगिक क्रान्तिका आलोचकहरु यस क्रान्तिमार्फत अर्थशास्त्री हार्टवेयलले भनेका र धेरैले स्वीकार गरेको ‘आर्थिक दरिद्रताको सिद्धान्त’को विकास भएको ठान्छन् । आचार्यले ती आलोचकले अनियन्त्रित पुँजीले धनी झन् धनी र गरिब थप गरिब हुन पुगेको तर्क राख्ने गरेको समेत बताए । तर, पुँजीलाई स्वतन्त्र रुपमै आवत जावत गर्न नदिए उचित लगानी पूर्ण रूपले नहुने र लगानीकर्तामा आफूसँग भएको पुँजीलाई संकुचित गराइराख्न सक्ने सम्भावना अधिक रहने आचार्यको बुझाइ छ । औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम थियो तर काममा धेरै घण्टा जोतिनु पर्थ्यो । महिला तथा बाल कामदारको अवस्था पनि दयनीय । बाल मजदुर लगायत कलकारखानामा काम गर्दा घाइते भएकाहरुकोभएकाहरूको संख्या निकै वृद्धि भयो, उनीहरुलेउनीहरूले पाउने सुविधा केही थिएन । जागिर गुमाएर गरिबीमा पिल्सनुबाहेक उनीहरुसंगउनीहरूसंग अरु उपाय थिएन । यसै समयमा धेरै मानिस रातारात धनी भएपछि बहालमा बसेका वा भूमिहीन मानिसलाई आफ्नो घर जग्गाबाट निकालेर त्यहाँ उद्योग कलकारखाना खोल्ने क्रम बेलायतमा तीव्र बन्यो । यस कारणले घर जग्गा नहुनेहरु सहर छिर्न बाध्य भए । फलस्वरुप बेलायती सहरहरुमासहरहरूमा जनसङ्ख्या निकै वृद्धि भएको जानकारी आचार्यले दिए ।
 
बेलायतमा गरिबीको खाडल बढ्दै गएपछि सन् १८३४ मा गरिबी निवारण कानुन (पोअर ल) लागू गरियो जसले केही हदसम्म मजदुर र मध्यम वर्गीय मानिसका समस्या सम्बोधन गर्ने प्रयत्न गर्‍यो । औद्योगिक क्रान्तिले [[पूँजीवाद|पुँजीवाद]]को पक्ष वा विपक्षमा धेरै वादविवाद सुरु गरायो । औद्योगिक क्रान्तिको समयमा भएको गरिबी र काम गर्ने उचित वातावरण नभएकाले सरकारले सामाजिक आर्थिक विषयमा हस्तक्षेप गर्नुपरेको दृष्टान्त पनि छ । अर्थविद् आचार्यले बेलायतमा सन् १८७० देखि १९०० को अवधिमा प्रतिव्यक्ति आर्थिक उत्पादन करिब ५०० गुणा बढेको जानकारी दिए । औद्योगिक क्रान्ति चरणमा रेल्वे विस्तारसँगै आधुनिक बजारशास्त्र सुरु भइ वितरण र उत्पादनको नयाँ युग सुरु भएको थियो । मानिसको जीवनस्तर बढ्नुका साथै बेलायत संसारकै पहिलो औद्योगिक देश बन्न पुगेको थियो । स्मरणीय के छ भने औद्योगिक क्रान्तिको समयमा नयाँ वैज्ञानिक आविष्कार गर्ने प्राय:सबै व्यक्ति सम्भ्रान्त परिवारका थिए जस कारणले आफूले आविष्कार गरेको प्रविधिको विकास गर्न पुँजीले सहयोग गरेको थियो । नेपालका राजनीतिज्ञहरुलेराजनीतिज्ञहरूले सही नीति अबलम्वन गरी पुँजी तथा प्रविधि व्यवस्थापनमा उचित ध्यान दिन जरुरी हुने कुरा बेलायतबाट सिक्न आवश्यक छ ।
 
दुई ठूला देश भारत र चीन बीचमा अवस्थित नेपालको पुँजी पलायन अवस्थालाई मध्यनजर राखी लगानी मैत्री वातावरणको विकास गर्नु नितान्त जरुरी छ । ‘[[विश्वव्यापीकरण|ग्लोवलाइजेसन]]’युगको प्रतिस्पर्धामा उचित जनशक्ति र पूर्वाधार विकासमा ध्यान दिन पनि उत्तिकै खाँचो छ । सरकारी स्वामित्वका उद्योगलाई व्यापारिक हिसाबले व्यवस्थापन विज्ञहरुलाईविज्ञहरूलाई जिम्मा लगाई बेलायतले अपनाए जस्तो स्वतन्त्र तवरले उद्योग चलाइनु पर्छ । यसमा राजनीतिक हस्तक्षेप पनि बन्द गरिनुपर्छ । सधैं घाटामा जाने र अर्थतन्त्रलाई भार पर्ने उद्योगहरु निष्पक्ष तवरले निजीकरण गर्नुपर्छ भन्ने शिक्षा बेलायतले सन् १९८० देखि अपनाएको नीतिबाट बुझ्न सकिन्छ ।
 
राजनीतिक स्थायित्व तथा उचित संस्कार, नियम कानुन पालना, क्रेडिट स्कोर र मुद्रा विनिमय प्रणाली आदिमा उचित परिमार्जन गरी उद्यमशीलताको विकास गर्न सके चाहेको जस्तो आर्थिक विकास नेपालले गर्न सक्ने पाठ बेलायतबाट सिक्न सकिन्छ ।<ref>https://www.kantipurdaily.com/diaspora/2017/04/26/20170426171525.html</ref>