"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३४:
}}
 
'''पशुपतिनाथको मन्दिर''' [[काठमाडौँ जिल्ला]]मा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर [[काठमाडौँ जिल्ला]]को कामपा वडा नम्बर ८ मा [[बागमती नदी]]को किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत [[विश्व सम्पदा क्षेत्र|युनेस्को विश्व सम्पदा क्षेत्र]] मा पर्दछ। सन् १९७९मा [[युनेस्को]]ले पशुपतिनाथको मन्दिरलाई [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरेको थियो।<ref name=jun131>{{cite web|title=विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल|url=http://www.aarthikdainik.com.np/news_details/426/-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4-%E0%A4%A1%E0%A5%87%E0%A4%A2-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A6%E0%A4%BE-%E0%A4%93%E0%A4%9D%E0%A5%87%E0%A4%B2.html|publisher=review publications|accessdate=1 August 2013}}</ref> काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले '''पशुपतिनाथको मन्दिर''' क्षेत्र खुला संग्रहालयसङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। <ref name=Zun>{{cite web|title=श्री पशुपतिनाथ|url=http://www.pashupati.org.np/page.php?page=1|publisher=pashupati area development trust|accessdate=1 August 2013}}</ref> पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
 
[[File:02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर रातको समयमा]]