"अन्तर्राष्ट्रीय मात्रक प्रणाली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २३:
एस.आइ प्रणालीलाई १९६० को पुरानो मिटर-किलोग्राम-सेकण्ड अर्थात् (MKS) प्रणालीबाट विकसित गरिएको थियो । यस भन्दा अघि सेन्टीमीटर-ग्राम-सेकण्ड (CGS) प्रणालीमा कंयौ कठिनाइहरु थिए । एस.आइ प्रणाली पनि सधै स्थिर भएर रहेन , यसमा पनि समय क्रम संगै निरन्तर विकास हुदै गयो । इकाई प्रणालीहरु अन्तर्राष्ट्रीय समझौताहरुद्वारा नै बनाइन्छन् र परिवर्तन गरिन्छन ।
 
यो प्रणाली लगभग विश्वव्यापक स्तरमा लागु भएको छ । तर यसको अपवादमा [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरीका]] र [[ब्रिटेन]] मा, जहाँ अझै पनि गैर-SI इकाइहरु, उनिहरुकोउनिहरूको पुरानै प्रणाली प्रचलित छन् ।
 
<br />
पङ्क्ति ३०:
{{मुख्य|मूल इकाइ|व्युत्पन्न इकाइ|SI उपसर्ग}}
* SI मूल इकाइ: जुन सात छन्,
* व्युत्पन्न इकाइ: जो मूल इकाइहरुबाटइकाइहरूबाट व्युत्पन्न भएका छन्।
 
<br />