"नेपालको संविधान २०७२" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १८:

==प्रस्तावना==
हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीयसङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न '''संविधान''' सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।

== संविधानका भागहरू==
पङ्क्ति ८६:
(६१) राष्ट्रपति
(६२) राष्ट्रपतिको निर्वाचन
(६३) राष्ट्रपतिको पदावधि
(६४) राष्ट्रपतिको योग्यता
(६५) राष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६६) राष्ट्रपतिको काम, कर्तव्य र अधिकार
(६७) उपराष्ट्रपति
(६८) उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६९) उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था
(७०) राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने
(७१) राष्ट्रपति र उपराष्ट्रपतिको सपथ
(७२) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा
(७३) राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय

===भाग–७ संघीयसङ्घीय कार्यपालिका===
(७४) शासकीय स्वरूप

(७५) कार्यकरणी अधिकार

(७६) मन्त्रीपरिषद गठन

(७७) प्रधानमन्त्री तथा मन्त्रीपरिषद रिक्त हुने अवस्था

(७८) संघीयसङ्घीय संसदको सदस्य नभाको व्यक्ति मन्त्री हुने

(७९) प्रधानमन्त्री र मन्त्रीको पारि श्रमिक तथा अन्य सुविधा

(८०) शपथ

पङ्क्ति ९७:
(८२) नेपाल सस्कारको कार्य सञ्चालन

===भाग - ८ संघीयसङ्घीय व्यवस्थापिका===
(८३) संघीयसङ्घीय व्यवस्थापिका

(८४) प्रतिनिधि सभाको गठन

(८५) प्रतिनिधि सभाको कार्यकाल

पङ्क्ति १२१:
(१०४) कार्य सञ्चालन बिधि

(१०५) बहसमा बन्देज

(१०६) संघीयसङ्घीय संसधको महासचिब र सचिब

(१०७) संघीयसङ्घीय संसदको सचिबालय

(१०८) पारिश्रमिक

===भाग–९ संघीयसङ्घीय व्यवस्थापन कार्यविधि===
(१०९) संघीयसङ्घीय संसदको व्यवस्थापिकीय अधिकार

(११०) बिधेयक प्रस्तुत गर्ने बिधि

(१११) बिधेयक पारित गर्ने बिधि

पङ्क्ति १३३:
(११४) अध्यादेश

===भाग–१० संघीयसङ्घीय आर्थिक कार्यप्रणालि===
(११५) कर लगाउन वा ऋण लीन नपाउने

(११६) संघीयसङ्घीय संचित कोष

(११७) संघीयसङ्घीय संचित कोष वा संघीयसङ्घीय सरकारी कोषबाट व्यय

(११८) संघीयसङ्घीय संचित कोषमाथि व्ययभार

(११९) राजस्व र व्ययको अनुमान

(१२०) बिनियोजन ऐन

पङ्क्ति १४३:
(१२२) पेस्कि खर्च

(१२३) उधारो खर्च

(१२४) संघीयसङ्घीय आकस्मिक कोष

(१२५) आर्थिक कार्य बिधि सम्बन्धी ऐन

पङ्क्ति २६४:
(२२९) स्थानीय सन्चित कोष

(२३०) गाउँपालिका र नगरपालिका राजस्व र व्ययको अनुमान

===भाग–२० संघसङ्घ, प्रदेश र स्थानीय तह वीच अन्तरसम्बन्ध ===
(२३१) संघसङ्घ, प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्ध

(२३२) संघसङ्घ, प्रदेश र स्थानीय बीचको सम्बन्ध

(२३३) प्रदेश-प्रदेश बीचको सम्बन्ध

(२३४) अन्तर प्रदेश परिषद

(२३५) संघसङ्घ, प्रदेश र स्थानीय स्थानीय तह वीचको

(२३६) अन्तर प्रदेश व्यापार

(२३७) सर्वोच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्ने

पङ्क्ति २७८:
(२४०) महालेखा परीक्षक

(२४१) महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार

===भाग–२३ संघीयसङ्घीय लोक सेवा आयोग===
(२४२) लोक सेवा आयोग

(२४३) लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार

पङ्क्ति ३२५:
(२७४) संविधान संशोधन

===भाग–३२ विविध ===
(२७५) जनमत संग्रहसङ्ग्रह सम्बन्धी

(२७६) माफी

(२७७) उपाधी, समान र विभूषण

पङ्क्ति ३५५:
(३००) न्यापालिका सम्बन्धी व्यवस्था

(३०१) संवैधानिक निकाय र पदाधिकारी संबन्धी व्यवस्था

(३०२) प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरुको गठन र संचालनसञ्चालन

(३०३) स्थानीय निकाय संबन्धी व्यवस्था

(३०४) वर्तमान कानुन लागु रहने