"एप्पल (कम्पनी)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ६२:
}}
'''एप्पल कम्पनी''' एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये [[म्याक ल्यापटप]],[[आइप्याड]] र [[आइफोन]] युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख
एप्पल कम्पनीको स्थापना १ अप्रील [[१९७६]] मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक [[स्टिभ जब्स]]ले ग्राहक तथा विश्वमाझ [[आइफोन]] प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।
|