"एड्स" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २१:
* ''इम्मयुन'' वा ''इम्मयुनो'' (Immune or Immuno) [[प्रतिरक्षा प्रणाली]]सँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको [[संक्रामक रोग]]सँग लड्ने हिस्सा हो ।
* ''डिफिसेन्सी'' (Deficiency)को मतलब कमी हुन्छ। ''इम्मयुन डिफिसेन्सी'' (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नु हो जसका कारण विभिन्न थरीका रोगहरू लाग्न थाल्छन् ।
* ''सिन्ड्रम'' (Syndrome) भनेको रोगहरुकोरोगहरूको लक्षण देखिने अवस्था हो ।
 
==सङ्ख्या ==
[[File:AIDS cases worldwide 1979-1995.png|right|thumb|विश्वभरीका एच आइ पनि संक्रमितहरूको संख्या (१९७९ देखि १९९५ सम्म)]]
 
सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,०००को संख्या बालबालिकाहरुकोबालबालिकाहरूको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो ।
 
विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू [[अफ्रिका]]मा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।
 
धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाईव्यक्तिहरूलाई आफ्नो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।
 
==लक्षणहरु==
पङ्क्ति ५१:
 
==रोकथाम==
आजको दिनसम्म यसलाई पूर्णरुपमापूर्णरूपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुकोकोषहरूको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।
 
'''बच्ने उपाय'''
पङ्क्ति ६५:
==समाजमा एड्स==
===एचआईभी र एड्स: केही भ्रम, केही सत्य===
साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुकोरोगहरूको परीक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।
 
'''एचआइभी सर्ने माध्यम'''
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित