"एकदिवसीय अन्तर्राष्ट्रिय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Australia vs India.jpg|thumb|300px|अस्ट्रेलिया र भारत बीच मेलबर्न क्रिकेट ग्राउण्डमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको दृश्य]]
'''एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) (ODI)''' [[क्रिकेट]]को एउटा स्वरूप हो । जसमा दुई क्रिकेट टिमको बिचमा प्रत्येक टिमले ५० ओभरको खेल खेल्दछ । [[विश्वकप क्रिकेट|क्रिकेट विश्वकप]] यसै ढाँचा अनुसार खेल्ने गरिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय म्याचलाई ''लिमिटेड ओभर इन्टरनेसनल'' क्रिकेट पनि भन्ने गरिन्छ किनकी दुवै टिमको बीच सिमित ओभरको क्रिकेट म्याच खेल्ने गरिन्छ । यदि म्याचको बिचमा कुनै समस्या आइपरेमा महत्वपूर्णमहत्त्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय म्याच तथा घरेलू म्याचहरु प्राय:जसो दुइ दिनको समय राख्ने गरिन्छ जसले गर्दा म्याचको नतिजा आउन सकोस । यदि म्याच बिना कुनै बल खेलिकन बर्षालेवर्षाले प्रभावित भयो भने विशेष रूपमा अर्को दिन म्याच खेलाउने गरिन्छ ।
 
अन्तर्राष्ट्रिय एकदिवसीय खेलको विकास २०औ शताब्दीको अन्तमा भएको हो । पहिलो एकदिवसीय म्याच [[मेलबोर्न क्रिकेट ग्राउण्ड|मेलबोर्न क्रिकेट ग्राउण्ड]]मा ५ जनवरी १९७१ को दिन अस्ट्रेलिया र इङ्गल्याण्डको बीचमा खेलिएको थियो । जब तेश्रो टेस्ट म्याचको पहिलो तीन दिन पानीले गर्दा खेल हुन सकेन त्यति खेर खेल अम्पायर तथा रेफ्रीले म्याचलाई समाप्त गर्ने निर्णय गर्यो र यस म्याचको स्थानमा ६ बल प्रति ओभर संगै प्रत्येक टिम ४० ओभरको एकदिवसीय म्याच गर्ने निर्णय गर्यो । यस प्रकार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको जन्म भयो । अस्ट्रेलियाले यो म्याच ५ विकेटले जितेर इतिहास बनायो ।<ref>[http://www.espncricinfo.com/india-v-england-2011/content/story/536381.html England in India 2011-12: MS Dhoni says it will be tricky adjusting to the new playing conditions | Cricket News | India v England]. ESPN Cricinfo. Retrieved on 2013-12-23.</ref>
 
१९७० दशकको अन्तमा क्यारी प्याकरले वर्ल्ड सिरिज क्रिकेट (WSC) प्रतियोगिताको सुरुवात गरे र यसमा आधुनिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कयौं सुबिधाहरु थप गरी आयोजना गरियो । खेलाडीले रङ्गीन जर्सी, फलड लाईटमा सेतो बल तथा कालो साइट स्क्रीन संगै म्याचको आयोजन गरियो । यस खेललाई अझै आधुनिक बनाउन टेलिविजन प्रसारणको लागि क्यामराको प्रयोग, पिचमाथि खेलने खेलाडीहरुकोखेलाडीहरूको आवाज सुन्नको लागि माइक्रोफोन तथा अन स्क्रीन ग्राफिक्स शामिल थियो । रङ्गीन जर्सीमा खेलिएको पहिलो म्याच सन् १९७९ जनवरी १७ मा [[मेलबोर्न]]को भिक्टोरिया क्रिकेट ग्राउण्डमा खेलिएको थियो ।
[[चित्र:MCG under lights.jpg|thumb|300px|फ्लडलाईट्समा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय म्याच]]