"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि [[सङ्गठन]]मा आबद्द कर्मचारीहरुमाकर्मचारीहरूमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
 
उत्प्रेरणा मनोबैज्ञानिक मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
 
==व्यवस्थापनविज्ञहरुकोव्यवस्थापनविज्ञहरूको परिभाषा==
 
william G Scott
उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरुलाईमानिसहरूलाई काम गर्न उत्साहित गर्नु हो ।
Decenzo and Robbins
उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने सर्तमा गरिन्छ ।
Dalton E. McFarland
उत्प्रेरणाको धारणा विशेष गरी मनोबैज्ञानिक छ । यसले कर्मचारीहरुलाईकर्मचारीहरूलाई निश्चित तरिकाले कम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरुसँगतत्वहरूसँग सम्बन्ध राख्छ ।
koontz and O'Donnell
उत्प्रेरणा भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरुलाईमानिसहरूलाई कम गर्न प्रेरित गर्छ ।
Dale S Beach
उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
 
==उत्प्रेरणाका विशेषताहरु==
#मनोबैज्ञानिक प्रक्रिया<br>उत्प्रेरणाको सम्बन्ध मानिसको आवस्यकता र चाहनाहरुसँगचाहनाहरूसँग हुन्छ । यसले व्यवहारलाई मार्गदर्शन गर्छ ।
 
नियमित प्रक्रिया
पङ्क्ति ५२:
 
[[चित्र:आवश्यकता_शृंखला_सिद्धान्त.png|alt=आवश्यकता शृंखला सिद्धान्त.png|thumb|आवश्यकता शृंखला|300x300px]]
[[अब्राहम मास्लो]]को यो सिद्धान्त निम्नलिखित मान्यताहरुमामान्यताहरूमा आधारित छ ।
 
मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/उत्प्रेरणा" बाट अनुप्रेषित