"उखु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८:
 
=== कामको वचत ===
उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमीनको जोत खन गरी रहन पर्दैन। एक पटकमा जमीन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्मवर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमीनबाट उत्पादन लिन सकिन्छ। अरु खेती जस्तो पटक पटक गोड मेलको झन्जट पनि उखु खेतिमा कम पर्ने भएकाले यसमा धेरै कामको बचत हन सक्ने अनुमान गरियको छ।
 
===आम्दानी===
*उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।
*साथै उखुबाट ग्रामीणक्षेत्रमै यसको खुदो तथा सखर बनायर बिक्रि वितरण गर्न सकिन्छ
*साथै ठुला उद्योगहरुमाउद्योगहरूमा चिनी उत्पादनको लागि कक्चा पदार्थको रूपमा काम गर्दछ
*साथै उखु गाउघरमा उत्पादन हुने हुनाले बेरोजगार युबा युबतिहरुलाईयुबतिहरूलाई रोजगार दिन्रे काम गर्दछ
*साथै नेपाल हिन्दु मुलुक भयकोले गर्दा भगवानको पुजा गर्दा समेत प्रसादको रूपमा प्रगोग गर्न सकिन्छ
 
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित