"नानकिङ सन्धि" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १६:
'''नानकिङ सन्धि ''' नानकिङ सन्धि [[बेलायत]] र [[चिङ वंश]]वीच [[पहिलो अफिम युद्ध]] अन्त्य गर्न २९ अगस्ट १८४२ मा हस्ताक्षर भएको शान्ति सम्झौता हो । चीनले यसलाई पहिलो असमान सन्धि मान्थ्यो ।
 
चीनको शैन्य पराजयपछी ब्रिटिश जल्सेनाले नानकिङमा हमला गर्न अघि बढे र ब्रिटिश र चीनिया अधिकारी बीच वार्ता भयो । २९ अगस्टमा ब्रिटिश पतिनिधि सर हेनरी पोतिनगर र क्विंग प्रतिनिधिहरु क्वियिंग , यिलिबू, र निउ जियनए हस्ताक्षर गरे र यो सन्धिमा १३ धारा रहेको छ । यो सन्धि २७ अक्टोबरमा दोगुंग सम्राटले अनुमोदन गरे भने ब्रिटिश [[महारानी भिक्टोरिया]]ले २८ डिसेम्बरमा अनुमोदन गरिन् । अनुमोदन साटफेरको काम २६ जुन १८४३ मा हंगकंगमा भयो यो सन्धिको एक प्रति ब्रिटिश सरकारले राखेको छ भने एक प्रति [[ताइवान]]को रास्ट्रिय प्यालेस संग्रहालयसङ्ग्रहालय, [[ताइपेइ]]मा छ ।
 
== पृष्ठभूमि ==
"https://ne.wikipedia.org/wiki/नानकिङ_सन्धि" बाट अनुप्रेषित