"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुबाट +हरूबाट)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अन्तिम [[रसूल]] र [[नबी]], मुहम्मद [[सल्लल्लाहु अलैहि वसल्लम]] द्वारा मनुष्य सम्म पुर्याइएको अन्तिम ईश्वरीय पुस्तक कुरआनको शिक्षामा आधारित छ । अर्थात पृथ्वीको प्रारम्भ देखि इस्लाम यस धर्तीमा रहेको मानिन्छ यस धर्तीमा सबैभन्दा पहिलो व्यक्ति जसले यहाँ पाइला टेकेका थिए उनी [[आदम]] [[अलैहिस्सलाम]] रहेका थिए उनको धर्म पनि इस्लाम रहेको थियो अर्थात् उनी पनि मुस्लिम नै थिए । तर मुहम्मद सल्लालल्लाहु अलैहि वसल्लम धर्तीका अन्तिम सन्देष्टा मानिन्छन्, उनी पश्चात अब कुनै सन्देष्टा आउनेवाला छैनन् (कुरआन ३३:४०) अब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात् मुसलमानहरुलाईमुसलमानहरूलाई कुरआनको शिक्षा र उनले (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले) दिएका शिक्षा हदीसको रूपमा आधारित रहेर आफ्नो जीवन व्यतीत गर्न अनिवार्य मानिन्छ । कुरआन अरबी भाषामा अवतरित भएको हो र यसै भाषा मा विश्वको कुल जनसङ्ख्याको २४% भाग्, यानी लगभग १.६ देखि १.८ अरब मानव, द्वारा पढिन्छ र पढाइन्छ । जस मध्ये (स्रोत अनुसार) लगभग २० देखि ३० करोड मानिसको यो मातृभाषा हो ।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ ।
पङ्क्ति १९:
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फबाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जसले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुकोमानिसहरूको सृष्टि गरे छ किनकि तिमीहरु नरकबाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाशबाट पानी बर्साए अनि त्यसबाट तिमिहरु को भरण पोषणका लागि फलफूलहरू उत्पन्न गरे । अतः जानी जानी कसै लाई अल्लाह सङ साझेदार नबनाउ ।
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
पङ्क्ति ३६:
'''२- नबी (दूत) र रसूल'''
 
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरुलाईइनिहरूलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरुलाईनबिहरूलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरुलाईउनिहरूलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जसको वर्णन कुरान मा छैन।
सम्पुर्णमुसलमानहरूईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन रमुसलमानहरूमुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
 
पङ्क्ति ५०:
'''४-देवदूतहरु'''
 
मुसलमानदेवदूतहरू(अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्। उनिहरुकोउनिहरूको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखि हरेक दृष्टि ले भिन्न छन्। तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।
* जिब्राईल जो नबी र रसूल हरुलाईहरूलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
* इज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
* मीकाईल जो ईश्वर को समादेश अनुसार पानी बर्षऔनेवर्षऔने गर्छन्।
* इस्राफील जो ईश्वर को समादेश अनुसार प्रलय को दिनको आरम्भ कोलागी एक आवाज दिनेछन्।
 
पङ्क्ति ६१:
 
'''६-भाग्य'''
मुसलमानहरूभाग्य प्रतीविश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै पनीपनि घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागि स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।
 
== '''मुसलमानहरु को कर्तव्य र शरीयत''' ==
पङ्क्ति ७६:
'''२-प्रार्थना (सलात)'''-यस्लाई फारसी मा नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढीन्छ। इस्लाम अनुसार नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यसलाई छोड्न सकिदैन।
 
'''३-दान (जकात)'''- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरुलाईहरूलाई दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।
 
'''४-व्रत (सौम)'''- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षममुसलमानहरूको लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाई रोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाई टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाई आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोजा राख्न को कय्एउँ उद्देश्यहरू छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखाहरू को समस्या र परेशानि को ज्ञान होस्।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित