"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
'''इब्राहिम लोधी''' (मृत्यु २१ अप्रैल, १५१६) [[दिल्ली सल्तनत]]को अन्तिम सुल्तान थिए। उनी [[अफगानिस्तान|अफगानि]] थिए। उसले [[भारत]] मा १५१७-१५२६ सम्म राज्य गरे, र फेरी [[मुगल|मुगलों]] द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
 
इब्राहिमलाई आफ्नो पिता [[सिकंदर लोधी]] को मरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरुकोविद्रोहहरूको सामना गर्नु पर्यो।
 
[[राणा सांगा]] ले आफ्नो साम्राज्य पश्चिम [[उत्तर प्रदेश]] सम्म बिस्तार गरे, र [[आगरा]] मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरुलाईकमाण्डरहरूलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरुलाईनावाबहरूलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरुलाईमागिसहरूलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरुलेदरबारीयाहरूले [[बाबर]] लाई [[काबुल]]बाट [[भारत]] माथि आक्रमण गर्नको लागि आमन्त्रित गरे।
 
इब्राहिमको मृत्यु [[पानीपतको प्रथम युद्ध]] मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।
पङ्क्ति ३७:
 
==झगडाको कारण==
मेवाड एवं इब्राहीम लोदीको बीच झगडाको मुख्य कारण मालवा माथिको अधिकारलाई लिएर थियो। इब्राहीमको भाइ जलाल खाँ ले जौनपुरलाई आफ्नो अधिकारमा भित्र लिए । उसले कालपीमा ‘जलालुद्दीन’ को उपाधिको साथ आफ्नो राज्याभिषेक गराएका थिए। इब्राहीम लोधीले लोहानी, फारमूली एवं लोदी जातिहरुकोजातिहरूको दमनको पूर्ण प्रयास गरे, जसबाट शक्तिशाली सरदार असंतुष्ट भए।
 
==पराजय एवं मृत्यु==
इब्राहीमको असंतुष्ट सरदारहरुमासरदारहरूमा पञ्जाबको शासक ‘दौलत खाँ लोदी’ एवं इब्राहीम लोदीको काका ‘आलम खाँ’ ले काबुलको तैमूर वंशी शासक बाबर लाई भारत माथि आक्रमणको लागि निमन्त्रण दिए। बाबरले यह निमन्त्रण स्वीकार गरे र उनी भारत आए। २१ अप्रैल, १५२६ मा पानीपत को मैदानमा इब्राहीम लोदी र बाबरको बिच भएको भयानक संघर्षमा लोदीको नराम्रोसँग हार भयो र उसको हत्या गरियो। इब्राहिम लोधीको सबभन्दा ठुलो दुर्बलता उसको हठी स्वभाव थियो। त्यस समयको प्रमुख विशेषता उनको आफ्नो सरदारहरुसंगसरदारहरूसँग संघर्ष थियो। इब्राहीमको मृत्युको साथ नै दिल्ली सल्तनत समाप्त भयो र बाबरले भारतमा एक नवीन वंश ‘मुगल वंश’ को स्थापना गरे।
 
==विद्धानहरुकोविद्धानहरूको विचार==
फरिश्ता को अनुसार - “उनी मृत्युपर्यन्त लडे र एक सैनिक सरह मारिए।”
नियामतुल्लाह को विचार छ कि - “सुल्तान इब्राहिम लोदीको अतिरिक्त भारतको कोई अन्य सुल्तान युद्ध स्थलमा मरिएनन।”