"इन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २३:
'''[[ऋग्वेद]] मा इन्द्र'''
 
[[ऋग्वेद]] का लगभग एकचौथाइ सुक्त इन्द्रसँग सम्बन्धीत छन् । २५० सुक्त बाहेक अन्य ५० भन्दा धेरै मन्त्रहरुमामन्त्रहरूमा इन्द्रको वर्णन पाइन्छ । इन्द्र ऋग्वेदका महत्वपूर्णमहत्त्वपूर्ण देवता मानिन्छन् । इन्द्रलाई वर्षाका देवता मानिन्छ । गौणरूपमा [[आर्य]]हरुका युद्धदेवता का रूपमा पनि इन्द्रलाई लिइन्छ ।
 
'''इन्द्रको जन्म'''
"https://ne.wikipedia.org/wiki/इन्द्र" बाट अनुप्रेषित