"द्वयधारी सङ्ख्या" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुमा +हरूमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''द्वयधारी''' अथवा '''बाइनरी''' संख्यामा '०' र '१' प्रयोग गरिन्छ। विद्युतीय रूपमा सूचना तथा तथ्यांक हरूको प्रतिनिधित्व, भण्डारण तथा प्रसारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ । विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको (ON) वा नरहेको (OFF) गरी दुई अवस्थामा विभाजित गर्न सहज र स्वाभाविक हुन्छ । त्यसैगरी सोहि माध्यमबाट चल्ने कम्प्युटर हरूमा पनि सूचनाहरू यस्ती विद्युतीय रूपमा राख्दा विद्युत रहेको (ON अथवा '१') र नरहेको (OFF अथवा '०') को रूपमा राख्नुपर्ने हुन्छ । सो को लागि उक्त सूचनाहरूको प्रतिनिधि स्वरूप पनि सोहि अनुरुपको हुनुपर्छ । सोहि अनुरुप सम्पूर्ण सूचना हरुलाई द्वयधारी पद्धतिमा राख्ने गरिन्छ । परम्परागत रूपमा प्रयोग हुने दशमलव (Decimal) `संख्या पद्धति मा १० वटा अंक हुन्छन भने कम्प्युटर मा प्रयोग हुने यस्तो द्वयधारी पद्धतिमा २ वटा मात्र अंकअङ्क हुन्छन - ० र १
 
==सन्दर्भ सामग्रीहरू==