"आयकर" का संशोधनहरू बिचको अन्तर

सा y
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २४:
भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी भनिन्छ। श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने अवधारणा अनुसार काटिने करको रकम हो।
 
आयकर ऐन, २०५८ को दफा २ को खण्ड (क) देखि खण्ड (क व) सम्म ऐनमा प्रयोग भएका मुख्य शब्दावलीहरुलाईशब्दावलीहरूलाई परिभाषित गरिएको छ। ऐनमा कुनै खास दफा वा खास उपदफा वा खण्डका लागि लागु हुने शव्दहरुकोशव्दहरूको अर्थ सोही दफा, उपदफा वा खण्डमा नै उल्लेख गरिएको छ। एकभन्दा बढी दफा उपदफामा समान अर्थमा प्रयोग गरिने शव्दहरुकोशव्दहरूको परिभाषा ऐनको दफा २ मा गरिएको छ। ऐनमा परिभाषित गरिएका विभिन्न शब्दावलीहरुकोशब्दावलीहरूको ब्याख्या यस परिच्छेदमा गरिएको छ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित