==मुख्य बिषेशता==
आइफोन फाइभको मुख्य विशेषता भनेको यसमा भएको [[:en:iOS|आइ.ओ.एस.]] नामक [[:en:mobile operating system|मोबाइल ओपरेटिङ्ग सिस्टम]] हो। यसको [[:en:interface|इन्टरफेस]] [[:en:direct manipulation|डाइरेक्ट म्यानिपुलेसन]]मा आधारित छ भने यसमा [[:en:multi-touch gestures|मल्टि-टच गेस्चर्स]]को सुबिधा पानि राखिएको छ। यसमा समावेश गरिएको इन्टरफेसले स्लाईडिङ्ग, स्विचेस र बटन्सहरुलाईबटन्सहरूलाई कन्ट्रोल गर्छ। गेसचर्सले स्वाइप, ट्याप, पिन्च र रिभर्स पिन्च गर्न मदत पुर्याउँछ। त्यसैगरि, यसमा इन्टरनल [[:en:accelerometers|एक्सेलेरोमिटर्स]] राखिएको छ जसका कारण केहि एप्सहरुका लागि कमान्ड गर्ने काम गर्छ।
आइफोन फाइभ आइ.ओ.एस. सिक्ससँगै बजारमा ल्याइएको थिइयो जुन सेप्टेम्बर १९ तारिकका दिन सर्वसाधारणका प्रयोजनका निम्ति उपलब्ध गराइयो। यो फोनले हटस्पटको पनि काम गर्दछ जसका मदतले इन्टरनेट प्रयोगकर्ताहरुलेप्रयोगकर्ताहरूले वाइ-फाइ, ब्लुतुथ अथवा यु.एस.बि. मार्फत आफ्नो मोबाइलको नेट बाँड्न सक्छन।
==पकड क्षमता==
आइफोनले गर्न सक्ने १५ अनौठा काम, जुन तपाईलाई थाहा नहुन सक्छ
हामी आइफोन दिनमा सयौंपटक प्रयोग गर्छौं, फोन गर्न, म्यासेज गर्न र तस्वीर खिच्न र इन्टरनेट चलाउन । तर, आइफोनमा तपाईको दैनिकीलाई सहज बनाउन र फोन प्रयोगको अनुभवलाई अतुलनीय बनाउन धेरै रोचक फिचरहरु राखिएको छ जसबारे तपाईंलाईतपाईँलाई अहिलेसम्म थाहा नहुनसक्छ । कतिपय यस्ता फिचर सेटिङ अप्सनभित्र निहीत छन त कतिपय होम स्क्रिन स्लाईड गरेर पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् आज हामी तपाईंलाईतपाईँलाई यस्तै फिचरबारे जानकारी दिंदै छौं ।
१. स्क्रिन नखोली म्यासेज रिप्लाई गर्नुहोस्
आइफोनको स्क्रिन लक नखोली पनि तपाईले प्राप्त म्यासेजको रिप्लाई दिन सक्नुहुन्छ । यसका लागि तपाईले आइफोन स्क्रिनको सवैभन्दा माथिल्लो भागबाट स्क्रिन डाउन गरिगरी नोटिफिकेसन खण्डमा जान सक्नुहुन्छ । यहाँ तपाईले म्यासेज रिप्लाई अप्सन देख्नुहुनेछ । त्यसलाई केहीबेर थिचेपछि तपाईले रिप्लाई गर्न सक्नुहुन्छ । यसका लागि स्क्रिन अनलक गरिराख्नु पर्दैन् ।
२. कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस्
३. पठाएका अडियो र भिडियो म्यासेज दुई मिनेटमै हराउने बनाउनुहोस्
तपाईंलेतपाईँले आफ्नो साथीलाई पठाएका अडियो वा भिडियो सन्देश दुई मिनेटभित्रै नष्ट हुने बनाउन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । यसका लागि तपाईंलेतपाईँले सेटिङभित्र म्यासेज अप्सनमा जानुभयो भने त्यहाँ अडियो र भिडियोका लागि अप्सन पाउनुहुनेछ । त्यहाँ तपाईले दुई मिनेटभित्र म्यासेज नष्ट हुने सेवा क्रियाशिल गर्ने अप्सन देख्नुहुनेछ ।
iphone tips 3
४. आफ्नो लोकेसन साथीलाई सेयर गर्नुहोस्
यदि तपाईंतपाईँ साथीसँग म्यासेजमा कुरा गर्दै हुनुहुन्छ र आफ्नो लोकेसनबारे नक्सासहित जानकारी दिन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । त्यसका लागि म्यासेजको सवैभन्दा माथि दाहिनेपट्टी रहेको ‘डिटेल’ अप्सन छान्नुहोस् । त्यहाँ तपाईले ‘सेण्ड माइ लोकेसन’ अप्सन छान्न सक्नुहुन्छ ।
iphone tips 4
६. निश्चित ब्यक्तिको म्यासेज नआउने बनाउनुहोस्
तपाईंलेतपाईँले कुनै खास साथीबाट निश्चित समयका लागि म्यासेज नोटिफिकेसन नआउने बनाउन सक्नुहुन्छ । त्यसका लागि तपाई म्यासेज थे्रडमा गएर ‘डु नट डिस्टर्व’ मोड अन गर्न सक्नुहुन्छ । अब सो ब्यक्तिले पठाएको म्यासेज नोटिफिकेसन तपाईको मोबाइल आउने छैन् ।
iphone tips 6
८. ग्रुप एसएमएसको नामाकरण गर्नुहोस्
यदि तपाई कुनै खास मानिसहरुसँगमानिसहरूसँग साझा विषयमा सामूहिक छलफल गर्न म्यासेज प्रयोग गरिरहनुभएको छ भने हरेकलाई म्यासेज फरवार्ड र कम्पोज गरिरहनुभन्दा ग्रूपमा पठाउन सजिलो हुन्छ । यस्तो ग्रुपलाईग्रूपलाई तपाईंलेतपाईँले नामाकरण गर्न सक्नुहुन्छ । जस्तो कि कलेजका साथीहरुसँगसाथीहरूसँग एउटा ग्रुप, कार्यालय सहकर्मीसँग छलफल गर्न अर्को ग्रुप आदि । ग्रुप नामाकरणका लागि ग्रुपकोग्रूपको डिटेलभित्र गएर सवैभन्दा माथि रहेको खाली ठाउँमा ग्रुप नेम राख्न सकिन्छ ।
iphone tips 8
iphone tips 9
१०. तपाईंतपाईँ कहाँकहाँ पुग्नुभयो ? नालीबेली हेर्नुहोस्
तपाईर्ं बिगत एक महिनायता कहाँ कहाँ जानुभयो ? यदि त्यसको जानकारी लिन मन छ भने आइफोनले सवै बताइदिने छ । तर, तपाईंकोतपाईँको फोनको लोकेसन सर्भिस भने अन भएको हुनुपर्छ । यसका लागि सेटिङ अन्र्तगत प्राइभेसीभित्र लोकसेन सर्भिसमा गई फि्रक्वेन्ट लोकेसन छनौट गर्नुहोस् र हिस्टि्र सेक्सन हेर्नुहोस् । अब तपाईले कुन कुन ठाउँमा कतिपटक पुग्नुभयो सवै देख्न सक्नुहुन्छ ।
iphone tips 10
|