"अवतार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-भाईहरु +भाइहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४०:
===परशुराम अवतार===
{{main|परशुराम अवतार}}
'''परशुराम''' [[हिन्दू धर्म]]का अनुसार परशुरामलाई भगवान् [[विष्णु]]का १० मुख्य अवतारहरुमाअवतारहरूमा छैठौँ अवतार मानिएको छ। परशुरामसँग परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ। परशुरामका पिताको नाम ऋषि [[जमदग्नि]] र माताको नाम रेणुका थियो। परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरु थिए। परशुरामले २१ पटक पृथ्वीका क्षत्रीहरुकोक्षत्रीहरूको संहार गरेका थिए
 
===राम अवतार===
{{main|श्रीराम अवतार}}
'''श्रीराम''' भगवान विष्णुको दश अवतार मध्य सातौ अवतार हो उनी राजा दशरथका छोरा र राजा जनकका ज्वाई थिए भने उनकी पत्नीको नाम सीता थियो तथा उनका तिन भाइहरू थिए र हनुमान उनको परम भक्त हुन उनलाई मर्यादा युक्त हुनाले मर्यादा पुरुषोत्तम पनि भनिन्छ उनले १४ वर्ष वनवास गरेर वाली रावण आदि गरिएका अनेकौ दैत्यहरुकोदैत्यहरूको नाश गरेका थिए ।
 
===बलराम अवतार===
पङ्क्ति ६७:
 
{{main|कल्की अवतार}}
'''कल्कि''' [[विष्णु]] भगवानको दशौ अवतार हो यो भविष्यमा हुने [[अवतार]] मानिन्छ । कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ । जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरी दिन्छ सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ तब यो अवतार हुने विश्वास छ त्यस समयमा अधर्मी पापीहरुकोपापीहरूको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।
 
== हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित