"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४:
'''अल्वर्ट आइन्स्टाइन''' एक सैद्धान्तिक [[भौतिक शास्त्र|भौतिकविद]] थिए । उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc<sup>२</sup> को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा [[नोबेल पुरस्कार]] प्रदान गरियो ।
 
आइन्स्टाइनले [[सापेक्षता]] को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए । उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, [[अणु|अणुहरु]] को ब्राउनियन गति, अणुहरुलाईअणुहरूलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ ।
 
आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो । एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् [[वैज्ञानिक]] मानियो । आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ ।
पङ्क्ति १३:
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए । उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।
 
१८८० मा उनको परिवार [[म्युनिख|म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले । यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको ''अक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो । उनको परिवार [[यहुदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाईपरम्पराहरूलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए । आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले । उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको [[सारङ्गी]] सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।
 
हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे । हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके । उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए । आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुकोउपकरणहरूको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्णमहत्त्वपूर्ण ग्रन्थहरु सिकाए । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए । यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे । यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुकोहितहरूको माध्यमबाट धेरै निर्देशित भए ।
 
== विवाह र पारिवारिक जीवन ==
पङ्क्ति ३१:
 
=== सापेक्षतावादको सिद्धान्त: (Theory of Relativity) ===
[[सापेक्षता सिद्धान्त|सापेक्षतावादको सिद्धान्त]] भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टतइनका सापेक्षतावादको सिद्धान्तकै एक मूलभूत महत्वपूर्णमहत्त्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शकित्, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेषतावादका सिद्धानतले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुार बुझाउँछ ।
 
=== कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles) ===
पङ्क्ति ६२:
६. माखाको दर्शनशास्त्रको प्रभावमा वैज्ञानिक जीवनः
 
आइन्स्टाइनले आÇनो वैज्ञानिक जीव्न सपूर्ण रूपमा दार्शनिक विचारहरको प्रभावमा शुरूवात गर्नु भएको थियो । [[आइज्याक न्युटन|न्यूटन]]का सिद्धान्तहरू माथिभौतिकशास्त्री तथ्य दार्शनिक माखद्वार । गरिएको आलोचनाबाट उहाँ अति नै प्रभावित हुनुभएको थियो । आइन्स्टाइनदेखि म्यकँस प्लामे जस्ता महान् वैज्ञानिकहरूमाथि माखको दर्शनको प्रभाव निकै महत्वपूर्णमहत्त्वपूर्ण देखिन्छ ।
 
७. आइन्स्टाइनः समाजवादी तर सोभियत समाजवादमा आलोचनात्मक समर्थकः