"अलैँची" का संशोधनहरू बिचको अन्तर

सा wikidata interwiki
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३३:
==उपयोगिता==
 
* अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्णमहत्त्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ ।
* यसको सुगन्धित बीयाँबाट [[:en:cineole|'''Cineole''']] नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ ।
* बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ । आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी\पलक(Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ ।
पङ्क्ति ६०:
'''जरा कुहाउने भाईरस'''
 
लाँक्रा पहेंलिएर जान्छ र पछि मर्छ बिस्तारै पुरै झ्याङ नै कुहिएर सखाप हुन्छ । यसरोगको नियन्त्रणको लागि रोगी वोट गानो सहित उखेलेर हटाई एकबर्षएकवर्ष सम्म केही पनि नलगाई बाँझो छोड्ने र अर्को वर्ष त्यस ठाँउमा स्वस्थ्य विरुवा रोप्ने प्रति झ्याङ १०० ग्रामका दरले कृषि चुनको प्रयोगले यो रोगको प्रकोप क्रमशः घट्दै जान्छ ।
 
'''झुसिल्कीरा'''
"https://ne.wikipedia.org/wiki/अलैँची" बाट अनुप्रेषित