"कर्णाट वंश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २७:
}}
 
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका [[नान्यदेव]]ले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको [[बारा जिल्ला]] हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। [[नान्यदेव]]पछि गंगादेवगङ्गादेव, [[नरसिंहदेव]], [[रामसिंहदेव]], [[शक्तिसिंहदेव]], [[भूपालसिंहदेव]], [[हरिसिंहदेव]] राजाहरूले सवा दुईसय वर्षसम्म राज्य गरे।
 
वि.सं. १३८१ मा दिल्लीका वादशाह गयासुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ १०१ ।</ref> हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो भन्ने कुरा उसले बेला बेलामा उपत्यकामा आक्रमण गरी कर असुली गरेर फर्किने गरेकोबाट पनि थाहा हुन्छ।
"https://ne.wikipedia.org/wiki/कर्णाट_वंश" बाट अनुप्रेषित