"डग हमरसल्ड" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १८:
|religion= लुथेरन/स्वीडेनको चर्च
}}
'''डग जाल्मर अग्ने कार्ल हमरसल्ड''' {{IPAc-en|Sv-Dag Hammarskjöld.ogg|Dag Hjalmar Agne Karl Hammarskjöld}}, (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) एउटा स्वीडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, [[लेखक (थर)|लेखक]], [[नोबेल पुरस्कार|नोबेल पुरस्कार विजेता]]<ref>http://www.nobelprize.org/nobel_prizes/nobelprize_facts.html</ref>, स्वीडिस एकेडमीका सदस्य र [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र]]का दोश्रो महासचिवको रूपमा आफ्नो सेवा दिएका छन्।<ref name="Linnér">{{cite web | author = Linnér S | year = 2007 | url = http://www.dhf.uu.se/pdffiler/Dh_lecture_2007.pdf | format = PDF | title = Dag Hammarskjöld and the Congo crisis, 1960-61 | page = Page 28 | publisher = [[Uppsala University]]}}</ref> उम्मेदवारहरुको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत [[संयुक्त राष्ट्र सुरक्षा परिषद]] द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा छानियो, तर उनी पछि पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत संघसङ्घ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले [[जाम्बिया]]) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।<ref>Linnér, S. (2007). ''[http://www.dhf.uu.se/pdffiler/Dh_lecture_2007.pdf Dag Hammarskjöld and the Congo crisis, 1960–61]''. पृष्ठ 28. उपपसला विश्वविद्यालय (२२ जुलाई २००८)।</ref>
 
== प्रारम्भिक जीवन ==
"https://ne.wikipedia.org/wiki/डग_हमरसल्ड" बाट अनुप्रेषित