"अमेजन नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९९:
सोही आधारमा वैज्ञानिकको समूहले यस क्षेत्रको अनुसन्धान गर्दा अमेजनको ठीक मुनी १३ हजार फुटको गहिराईमा विशाल जलधारा पाइएको हो ।
 
प्रयोगशालाका वैज्ञानिकहरुलेवैज्ञानिकहरूले यस भूमिगत नदीको लम्बाई अमेजन नदीकै बराबर अर्थात ६ हजार किलोमिटर रहेको अनुमान गरेका छन् ।
 
वैज्ञानिकहरुका अनुसार यस नदीमा प्रतिसेकेन्ड तीन हजार घनमिटर बग्दछ । अझै पनि वैज्ञानिकहरु यस नदीका बारेमा थप अनुसन्धान गरिरहेका छन् ।
 
उनीहरुलेउनीहरूले यो नदीका बारेमा थप जानकारी संसारसामु सार्वजनिक गर्न सफल हुने दावी गरेका छन् ।<ref>https://moolbato.com/2016/08/1764/</ref>
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/अमेजन_नदी" बाट अनुप्रेषित