"अमृतसर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १८:
|vehicle_code_range = PB02
}}
'''अमृतसर''' ([[पञ्जाबी भाषा|पञ्जाबी]]:ਅੰਮ੍ਰਿਤਸਰ) [[भारत]]को [[पञ्जाब (भारत)|पञ्जाब]] [[प्रदेश|प्रान्त]]को एक सहर हो। अमृतसर [[पञ्जाब (भारत)|पञ्जाब]]को सबभन्दा महत्वपूर्णमहत्त्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरूको सबभन्दा ठुलो गुरूद्वारा [[स्वर्ण मन्दिर]] अमृतसरमा नै छ। [[ताजमहल]] पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दिरलाई नै हेर्न आउदछन। स्वर्ण मन्दिर अमृतसरको मुटु मानिन्छ। यो गुरू रामदासको डेरा हुने गर्दथ्यो। अमृतसरको इतिहास गौरवमयी छ। यो आफ्नो संस्कृति र लडाइहरूको लागि धेरै प्रसिद्ध रहेको छ। अमृतसर अनेक त्रासदि र दर्दनाक घटनाहरूको साक्षी रहेको छ। भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो नरसंहार अमृतसरको जलियांवाला बागमा नै भएको थियो। यस पछि भारत पाकिस्तानको बीच जुन बिभाजन भयो त्यस समय पनि अमृतसरमा ठुलो हत्याकाण्ड भयो। यो मात्र होईन अफगान र मुगल शासकहरूने यस माथि अनेक आक्रमण गरे र यसलाई बर्बाद गरे। यसको बावजूद सिखहरूले आफ्नो दृढ संकल्प र मजबूत इच्छाशक्तिबाट दोश्रो पटक यसलाई बसाए। हालांकि अमृतसरमा समयको साथ धेरै बदलाव आएको छ तर आज पनि अमृसतरको गरिमा कायम छ।
 
== इतिहास ==
पङ्क्ति ३२:
स्वर्ण मन्दिर अमृतसरको सबभन्दा ठुलो आकर्षण हो। यसको पूरा नाम हरमन्दिर साहब हो तर यो स्वर्ण मन्दिरको नामबाट प्रसिद्ध छ। पुरै अमृतसर सहर स्वर्ण मन्दिरको चारै तर्फ बसेको छ। स्वर्ण मन्दिरमा प्रतिदिन हजारों पर्यटक आउद छन। अमृतसरको नाम वास्वतमा त्यस तालको नाममा राखिएको छ जसको निर्माण गुरू रामदासले आफ्नो हातले गराएका थिए।
 
सिख भगवानमा विश्वास गर्दैनन। उसको लागि गुरू नै सबै कुरा हो। स्वर्ण मन्दिरमा प्रवेश गर्न भन्दा पहिले उ मन्दिरको सामने सर झुकाउद छन, फेरी खुट्टा धुए पछि सीढिहरूबाट मुख्य मन्दिरसम्म जान्छन। सीढिहरूको साथ-साथ स्वर्ण मन्दिरसंग जोडिएको सबै घटनाहरू र यसको पूरा इतिहास लेखिएको छ। स्वर्ण मन्दिर धेरै नै आकर्षक छ। यसमा रोशनीको सुन्दर व्यवस्था गरिएको छ। सिखहरूको लागि स्वर्ण मन्दिर धेरै नै महत्वपुर्णमहत्त्वपुर्ण छ। सिखहरूको अलावा पनि धेरै श्रद्धालु यहाँ आउद छन। उनीहरूको स्वर्ण मन्दिर र सिख धर्ममा अटुट आस्था छ।
 
हरमन्दिर साहब परिसरमा दुई ठुलो र केही सानो-सानो तीर्थस्थल छ। यो सबै तीर्थस्थल जलाशयको चारै तर्फ फैलिएको छ। यस जलाशयलाई अमृतसर र अमृत तालको नामबाट जानिन्छ। पूरा स्वर्ण मन्दिर सफा पत्थरहरूबाट बनेको छ र यसको भित्ताहरूमा सुनको पत्तिहरूबाट नक्काशी गरिएको छ। हरमन्दिर साहबमा पुरै दिन गुरू बाणीको स्वर लहरियां गुञिरहन्छ। मन्दिर परिसरमा पत्थरको स्मारक टासिएको छ। यो पत्थर बहादुर सिख सैनिकहरूको श्रद्धाजंलि दिनको लागि टासिएको हो।
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित