"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १०:
 
}}
हिन्दुहरूको पौराणिक कथा [[महाभारत]]को एक महत्वपूर्णमहत्त्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुलको राजा तथा पञ्च [[पाण्डव|पाण्डवहरू]]मध्ये [[अर्जुन]]का पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ । अभिमन्यु महाभारतको नायक अर्जुन र [[सुभद्रा]]का पुत्र तथा [[बलराम]] र [[कृष्ण]] भान्जा (बहिनी छोरा) थिए। उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरूलाई [[अवतार]]का रूपमा धर्तीमा पठाएका थिए तर [[चन्द्रदेव]]ले भने कि म आफ्नो पुत्रको वियोग सहन गर्न सक्दैन अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए।
 
अभिमन्युको बाल्यकाल आफ्नो मामाघर [[द्वारका]]मा नै बीत्यो। उनको विवाह महाराज [[बिराट राजा|विराट]]की पुत्री [[उत्तरा]]संग भयो। अभिमन्युको पुत्र [[परीक्षित]], जसको जन्म अभिमन्युको मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्ति पश्चात पाण्डव वंशलाई अगाडि बढाए।