"अन्नपूर्ण गाउँपालिका, कास्की" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८९:
| official_name =
}}
'''अन्नपूर्ण गाउँपालिका''' [[कास्की जिल्ला]]मा अवस्थित छ ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईंतपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref> विसं २०७३ सालमा [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय]]ले ७४४ [[स्थानीय तह]] लागू गर्दा [[कास्की जिल्ला]]मा साविकका [[ढिकुरपोखरी]], [[भदौरे तमागी]]को (१ र २) [[वडा]]हरू, [[सल्यान, कास्की|सल्यान]], [[लुम्ले]], [[दाङसिङ]] र [[घान्द्रुक]] गाउँ विकास समितिहरूलाई समेटेर अन्नपूर्ण गाउँपालिका घोषणा गरिएको हो ।<ref name "नयाँ नेपाल">{{cite web|title=सात प्रदेशको नयाँ नेपाल|url=http://www.onlinekhabar.com/2015/01/231233/|publisher=[[अनलाइनखबर|अनलाईनखबर]]|accessdate=२०७१ माघ ५|ref=http://www.onlinekhabar.com/2015/01/231233/}}</ref><ref>{{cite news|title=सबै गाविस र जिविस खारेज|url=http://www.annapurnapost.com/news/66220|accessdate=२०७३ फागुन २७|publisher=[[अन्नपूर्ण पोष्ट]]|date=२०७३ फागुन २७}}</ref> अन्नपूर्ण गाउँपालिकको कूल जनसङ्ख्या २३,४१७ रहेको छ ।<ref>{{cite news|title=गाउँ र नगरपालिका (सूची)|url=http://www.enayapatrika.com/2017/01/07/118110/|accessdate=१४ जेठ २०७४|publisher=[[नयाँ पत्रिका दैनिक]]|date=पुष २३, २०७३|ref=http://www.enayapatrika.com/2017/01/07/118110/}}</ref> अन्नपूर्ण गाउँपालिका भौगोलिक हिसाबले ८३° ४२<nowiki>' ०'' E देखि ८३° ५७' ०'' E पूर्व देशान्तरसम्म र २८° ३६' ४५'' N देखि २८° १५' १५''</nowiki> N उक्तरी अक्षांश सम्म अवस्थित छ ।
 
==भौगोलिक अवस्थिति==
अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ११ [[वडा]]हरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा [[माछापुच्छ्रे गाउँपालिका]], पश्चिममा [[पर्वत जिल्ला|पर्वत]] र [[म्याग्दी जिल्ला]], उत्तरमा [[मनाङ जिल्ला]], दक्षिणमा [[पोखरा महानगरपालिका]] र [[पर्वत जिल्ला]]सम्म छ ।<ref>{{cite web|title=गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरुकोएकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==