"अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५१:
 
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीले हजारौँ लोपोन्मुख प्रजाति र उप-प्रतिहरूको मूल्याङ्कन गर्न सटीक मापदण्डमा तयार गर्दछ। यी मापदण्डहरू सबै प्रजाति र संसारका सबै क्षेत्रहरूसँग सान्दर्भिक छन्।
यसको उदेश्य सार्वजनिक जनसमुदाय र निति निर्माताहरूको संरक्षणको मुद्दा तीब्रताका साथ व्यक्त गर्नुका साथ साथै अन्तर्राष्ट्रिय समुदायलाई प्रजातिहरूको लोप हुनबाट बचाउनु पनि हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (१९९६) का अनुसार, रातो सूचीको औपचारिक लक्ष्य निम्नलिखित छन्, (१) प्रजाति र उप-प्रजातिहरूको वैश्विक स्तरमा स्थितिको वैज्ञानिक आधारभूत जानकारी प्रदान गर्नु, (२) सङ्कटग्रस्त विविधताको परिमाण र महत्वमामहत्त्वमा ध्यान आकर्षित गर्न, (३) राष्ट्रिय र अन्तर्राष्ट्रिय निति र निर्णय बनाउने प्रभाव पार्न र (४) जैविक विविधता संरक्षणको लागि कार्वाहीको मार्गदर्शनको लागि जानकारी प्रदान गर्नु हो।<ref> स्रोत (संयुक्त बैठक जनावर र बिरुवा समिति), (संयुक्त राज्य अमेरिका), ७–९ डिसेम्बर २०००, अभिगमन मिति नोभेम्बर १४, २०१२</ref>
 
==इतिहास==