"ज्ञानदिल दास" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
'''सन्त ज्ञानदिल दास''' (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने<ref>{{cite web |url=http://www.mechikhabar.com/?p=6512 |title=सन्त ज्ञानदिलदासलाई फर्केर हेर्दा |last=लामिछाने |first=बिमल |date= |website=Mechikhabar |publisher= |access-date=३२ असार २०७५ |quote=}}</ref>) नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिए। यिनले [[भानुभक्त आचार्य]] भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिए। <ref> [http://nagariknews.com/opinion/story/4394 भानुभक्त र 'राष्ट्रिय एकता'] नागरिक दैनिक २ साउन २०७० </ref> यिनले नेपाली भाषामा व्यंग्य पनि लेखेका थिए। <ref>[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=507&cat_id=19 हास्यव्यङ्ग्य पत्रकारिता] मधुपर्क साहित्यिक मासिक </ref>
 
[[नेपाली साहित्यको इतिहास]]मा भक्तिधाराको [[निर्गुणभक्तिधारा|निर्गुण भक्ति धारा]]का केन्द्रीय कवि हुन् ज्ञानदिलदास। यस धाराका कविहरूले निर्गुण, निराकार ब्रह्मको व्याख्या गरेर आध्यात्मिकता र ईश्वरभक्ति झल्काउँछन्। संसारलाई झूटो मान्ने, संसारिक राग, द्वेष, रोचक, भोगविलासको प्रवृत्तिबाट मुक्ति खोज्नुपर्छ, पारमार्थिक चिन्तन गर्नुपर्छ भन्ने निर्गुण भक्तिधाराको मुख्य विशेषता हो । <ref>{{cite web |url=http://sahityasangraha.com/2016/02/28/नेपाली-कविताको-विकासक्रम/|title=समालोचना : नेपाली कविताको विकासक्रम |last=ओली|first=घनश्याम |date=२८ फेब्रुअरी २०१६ |website=साहित्य संग्रहालयसङ्ग्रहालय |publisher= |access-date=३१ साउन २०७५ |quote=}}</ref>
 
नेपाली साहित्यको प्राथमिक कालका यी कविको जन्म वर्तमान [[इलाम जिल्ला]]को फिक्कलमा सन् १८२१ मा भएको थियो। <ref name=":1">{{cite web |url=https://www.samakalinsahitya.com/index.php?show=detail&art_id=4998|title=सन्त कवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण |last=क्षेत्री|first=डा. राजकुमार |date=५ मंसीर २०७१ |website=समकालीन साहित्य |publisher= |access-date=१ साउन २०७५ |quote=}}</ref> बेद लगायत पौराणिक ग्रन्थहरूको गहन अध्ययन गरेका यिनले दार्जीलिङका पादरी ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेका थिए। <ref name=":0">{{cite web |url=http://www.majheri.com/node/9958|title=सन्त कवि ज्ञानदिल दास |last=शम|first=पारशमणि |date= |website=मझेरी |publisher= |access-date=३२ असार २०७५ |quote=}}</ref> यिनले पूर्वी नेपाल तथा भारतको [[दार्जिलिङ|दार्जीलिङ]], [[सिक्किम]] र [[भुटान]] सम्म [[जोसमनी धर्म सम्प्रदाय]]को प्रचार गरेका थिए।<ref>[http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=287007 प्राचीन अस्तित्व’ खोज्दै] कान्तिपुर दैनिक </ref>
"https://ne.wikipedia.org/wiki/ज्ञानदिल_दास" बाट अनुप्रेषित