"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा (→‎यो पनि हेर्नुहोस्: clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
 
== हत्यारा को हो ? ==
त्यस बेलामा २६ वर्षका तथा [[सोभियत संघसङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।
 
उत्तरी क्षेत्रका [[क्याथोलिक]] उदारवादी राजनीतिप्रति आस्था राख्ने राष्ट्रपतिलाई विश्वास नगर्ने दक्षिणी नगर [[डल्लास]]ले हालसम्म पनि आफूलाई ‘‘घृणाको नगर’’ को नामबाट मुक्त हुन निकै प्रयास गरेको छ ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/898270" बाट अनुप्रेषित